भिडियो

तपाई दैनिक गलत तरिकाले गर्नुहुन्छ यी १० काम, यो हो सही तरिका

२०७२ माघ १७ गते १२:३८

केही यस्ता कामहरु जो हामी दैनिक गर्ने गछौँ र त्यस तरिकालाई हामी आफ्नो बानी बनाउँछौँ । र जसरी हामी त्यस काम गरेका हुन्छौँ त्यो हामीलाई पूर्णरुपमा सामान्य लाग्छ तर, हामीलाई थाहा हुँदैन कि हामी गलत काम गरिरहेका छौँ । हेरौँ है त यस्ता १०...

हेर्नुस्, फिल्म बाहुबलीको त्यो सीन जुन तपाईंले अहिलेसम्म देख्नुभएको छैन

२०७२ माघ ११ गते १७:५२

एजेन्सी– तपाईंले फिल्म बाहुबली हेर्नुभयो होला । अनि मन पनि पर्यो हो । यसले बलिउडमा एउटा नयाँ इतिहास पनि बनाउन सफल भयो । जसका कारण यो फिल्मले २०१५ मा सवैभन्दा बढी कमाइ गर्यो । यसै सन्दर्भमा तपाईं यस भिडियोमा फिल्मसँग जोडिएका केही तस्बिर हेर्नसक्नुहुन्छ...

यसरी भएको थियो लेनिनको अन्त्येष्टी (हेरौं,ऐतिहासिक दूर्लभ भिडियो)

२०७२ माघ ७ गते १७:४७

विश्व कम्युनिष्ट आन्दोलनका महान नेता लेनिनको मृत्यु सन् १९२४ जनवरी २१ का दिन भएको थियो । ब्रेन ह्युमरका कारण ५४ वर्षको उमेरमा देहबसान भएका उनको मृत्यपछिको अन्त्येष्टिका क्रममा रुसमा लाखौं मानवसागर उर्लिएको थियो । बोल्सेभिक क्रान्तिको नेतृत्व गरेका उनले विश्व कम्युनिष्ट आन्दोलनलाई नै नयाँ...

हेरौँ यसरी गरेका थिए नवयुग श्रेष्ठले ह्याट्रिक

२०७२ माघ ६ गते १२:३२

काठमाण्डु– बंगबन्धु गोल्ड कप अन्तर्गत मंगलबार नेपाल र माल्दिभ्सबीच भएको सेमिफाइनल खेलमा ह्याट्रिक गरेपछि नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ यतिबेला निकै चर्चामा छन् । घरेलु खेलमा निकै चर्चामा आउने नवयुगले ह्याट्रिकमार्फत अन्तर्राष्ट्रिय खेलमा गोलको खाता एकैपटक ३ गोलबाट खोले । उनले ३१, ६२ र ९१...

चीनले बनायो मानिससहित उड्न मिल्ने ड्रोन ! (हेरौं भिडियो)

२०७२ माघ ४ गते १४:५८

विश्वमै पहिलो पटक एक चिनियाँ कम्पनीले मानव बोक्न सक्ने ड्रोनको निर्माण गरेको छ । चीनको इहाङ कम्पनीले सो ड्रोन निर्माण गरेको हो । निर्माण गरिएको सो ड्रोनमा एकजना मानिस बस्न मिल्ने गरी संरचना तयार पारिएको छ । इहाङ १८४ नाम दिइएको सो ड्रोनको अमेरिकामा...

कोलम्बसले यसरी पत्ता लगाएका थिए पृथ्वीको नयाँ विश्व (अमेरिका) ! (हेरौं भिडियो)

२०७२ माघ २ गते १७:५१

विश्वको सबैभन्दा धनी र शक्तिशाली मुलुक संयुक्त राज्य अमेरिका हामी सबैको आकर्षणको स्वर्ग हो । अमेरिका वास्तवमै धनी, शक्तिशाली र आकर्षक मुलुक पनि हो । तर उत्तर अमेरिकी महादेशमा पर्ने सो मुलुक पृथ्वीको भूगोलमा संयुक्त राज्य अमेरिकाको रुपमा देखिनुअघि त्यस नयाँ टापु रेड इन्डियन...

राणाकालमा यसरी ल्याइन्थ्यो काठमाण्डुमा मोटर ! (हेरौं दूर्लभ भिडियो)

२०७२ माघ १ गते १५:५०

नेपालको राजनीतिक इतिहासमा आधुनिकताको युग सुरु भएको धेरै भएको छैन । बाइसे–चौबिसे राज्यलाई पृथ्वीनारायण शाहले एउटै मुलुकमा गाभेर सिंगो देश बनाएपनि त्यसको केही समयपछि नै राणाहरुको एकछत्र शासन सुरु भएपछि नेपाल एकसय वर्षभन्दा बढी समय अन्धकारमै रुमल्लिनुपरेको थियो । राणाहरुले नेपालको विकासक्रमलाई ठप्पै पारेपनि...

अफ्रिकाको सर्वोच्च शिखरबाट यसरी भयो नाकाबन्दी र मोदीको आलोचना

२०७२ पुष २६ गते १४:१२

विश्व पर्वतारोही संजय पंडितले केही समयअघि उल्टो चालमा अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरी नेपालीको शिर उचो हुनेगरी एसियामै पहिलो पटक रेकर्ड बनाए  । उनले त्यस शिखरबाट भारतीय नाकाबन्दी र नरेन्द्र मोदीकाविरुद्ध समेत बोलेका थिए । यसरी विश्वकै एक सर्वोच्च शिखरबाट के भनिएको थियो...

नेपालका नेताहरु को-कस्तो घरमा बस्छन् ? (हेरौं,भिडियोसहित)

२०७२ पुष २१ गते १७:५८

नेपालमा राजनीतिक दलका शीर्ष नेताहरु अधिकांश आधारभूत तहबाट उठेका छन् । उनीहरुले उठाएका राजनीतिक मुद्धा सर्वहारा वर्गीय जनताका लागि भन्दै त्यसका लागि ठूला–ठूला भाषणहरु पनि गरेको देखिन्छ तर तिनै राजनीतिक नेताहरुले आफुलाई सर्वहाराकृत भएको बताइरहेकै बेला ठूला–ठूला बंगला र आलिसान महलहरुमा जीवन बिताइरहेका देखिन्छन्...

जी बाङ्ग्ला मा गीत गाएर हङ्गामा मच्चाउने यी नेपाली को हुन?

२०७२ पुष १८ गते ९:४८

जी बाङ्ग्लामा कहिले हिन्दी र कहिले बङ्गाली त कहिले नेपली मिक्स गीत गाएर नेपली मुलका सैराज खातीले हङ्गामा मच्चाई रहेका छन् । दार्जीलिङ्का सैराजले फेरी भारतमा नेपली मुलको खुबी प्रस्तुत गर्दैछन् ।...

यो भिडियो हेरेपछि तपाईं आफैलाई सोध्नुहुनेछ आखिर मृत्यु के हो ?

२०७२ पुष १५ गते १८:५१

चर्चित साईकिलिस्ट ड्यानी म्याकअस्किलले मृत्युसँग खेल्दै सहरका छत, छतको डिल, साँघुरो गल्ली र किनार किनारमा साईकिल गुडाएका छन् । कसैले विश्वास गर्न नसक्ने गरी उनले यस्तो गरेर देखाएका छन् जुन सायद कसैले गर्न सक्दैन । हेरौँ उनले कसरी मृत्युलाई जितेर आफूलाई प्रमाणीत गरेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us