एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक निक जोन्ससँग अफेयरमा रमाइरहेकी छिन् । यी दुईको प्रेमबारे निककी पूर्व प्रेमिका डेल्टालाई भने चोट पुगेको छ । निक र डेल्टाबीच सन् २०११ देखि प्रेम थियो । तर, प्रियंका आफ्नो जीवनमा आएदेखि निकले डेल्टालाई पन्छाउन...
काठमाण्डु, ८ – अभिनेता विनय श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘रोमियो एण्ड मुना’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा विनय बिन्दास युवकको रूपमा प्रस्तुत भएका छन् भने सृष्टि सोझी गाउँकी केटीको रूपमा देखिएकी छिन् । ट्रेलरमा चर्चित लभ स्टोरी रोमियो...
एजेन्सी – बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेलार्इ लिएर धेरै नै चर्चा परिचर्चा हुँदै आएको छ । भारतीय मिडियाहरूमा कहिले बिहेको मिति निश्चित भइसकेको खबर आए त कहिले दीपिकाले आफ्नो पुरानो सम्बन्धलाइ भुल्न नसकेको र अझैपनि रणवीर कपुरको आशमा बिहेको मिति...
एजेन्सी – बलिउडमा रणवीर कपुर र आलिया भट्टको जोडी अहिले चर्चामा छ। दुबैले प्रेम सम्बन्धलाई स्वीकार गरिसकेका छन्। अब दुबैबीच विहे कहिले हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार एक अन्तर्वार्तामा रणवीरले प्रेममा सबै कुरा राम्रो लाग्ने, खुसीको महसुस हुने र पानी...
एजेन्सी । लामो समय प्रेममा रहेका अभिनेता रणवीर सिंह र दीपिका पादुकोणको विवाह होला कि नहोला भनेर अन्यौलमा बस्ने दिन सकिएका छन् । विवाह यही वर्षमा हुने वा नहुने भन्ने खबरहरुको आइरहे पनि अब भने विवाहको मिति अन्ततः टुंगो लागेको छ । अभिनेता रणवीर...
काठमाण्डु, ६ असार – चर्चित बलिउड नायिका जुही चावला नेपाल भ्रमणमा आएकी छिन् । नेपाल भ्रमण आएका बेला उनी बौद्ध स्तुप पुगेकी छन् । बौद्ध स्तुप पुगेको तस्विर चावलाले सामाजिक सञ्जाल ट्वीटरमा राखेकी छिन् । तस्बिर पोष्ट गर्दै उनले बौद्ध स्तुपको प्रशंसा गरेकी छिन्...
मैले पहिलोपटक सुनेको शब्द, न्यूरोएन्डोक्राइन क्यान्सर । केहि महिना पहिले पहिलोपटक सुनेको क्यान्सरले मेरो शरिरमा राज गरिसकेको थाहा पाएँ । यो रोगको बारेमा त्यति धेरै शोध भएको रहेनछ । यसको सफल उपचार हुन्छ कि हुँदैन थाहा छैन । तर मेडिकल साइन्स नै रोगको बारेमा...
काठमाण्डु, ६ असार – गायक महेन्द्र रायमाझीको स्वरमा ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । युवा गितकार डिपी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ...
एजेन्सी – फिल्म ‘सञ्जु’मा अभिनेता रणवीर कपुरले सञ्जय दत्तको भुमिका निभाईरहेका छन् । धेरैलाई थाहा भएकै कुरा हो, रणवीर कपुर र सञ्जय दत्तको टुनिङ निकै पुरानो हो । रणवीरले बच्चामा सञ्जय दत्तलाई आफ्नो आईडल मान्दै आएका थिए । रणवीरले मिडियासँग कुरा गर्दै भने, ‘मैले...
एजेन्सी – फेमिना मिस इन्डिया प्रतियोगितामा अनुकृती वासले सन् २०१८ को बिजेता बनेकी छिन् । गत वर्षकी बिजेता मानुषी छिल्लरले आफ्नो हातले तामिलनाडुकी अनुकृतीलाई ताज पहिराइन् । फर्स्ट रनरअप हरियाणाकी मिनाक्षी चौधरी बनेकी छिन् भने सेकेन्ड रनरअनमा आन्ध्र प्रदेशकी श्रेया रावको पोल्टोमा पर्यो ।...
एजेन्सी – बलिउड फिल्म ‘वीरे दि वेडिङ’ को हस्तमैथुन दृष्यबाट नायिका स्वरा भास्कर तीव्र विवादमा आइन् । उनलाई सामाजिक सञ्जालमा निकै ट्रोल गरियो । अहिले उनले यो दृष्यका बारेमा बिस्तारमा कुरा गरेकी छिन् । एक अन्तरवार्तामा उनले बताए अनुसार यो सिन बैंककमा सुटिङ भएको...
एजेन्सी – बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला एक तस्वीरका कारण चर्चामा छिन् । तस्वीरमा उनले एक विदेशी युवकलाई अंगालोमा बेरेको देखिन्छ । यसअघि सुहानाले आफ्ना केटी साथीहरुसँग मोजमस्ति गरिरहेका तस्वीरहरु सार्वजनिक हुने गरेका थिए । उनी पहिलोपटक कुनै पुरुषसँग यति नजिक देखिएकी...