रंग-तरङ

पुष्पको देउडा गीत ‘चौखुट्टेया कि भगी’ बजारमा (भिडियोहित)

२०७५ असार ६ गते ११:४२

काठमाण्डु, ६ असार मोडेल तथा गायक पुष्प कुँवरले सांगीतिक क्षेत्रमा ह्याट्रिक गरेका छन् । आफनै लय शब्द तथा अभिनय गरेको देउडा गीत चौखुट्टेयाकी भागीले अहिले बजारमा हंगामा मच्चाई रहेको छ । नयाँ देउडा गीत ‘चौखुट्टेया कि भगी’ देउडा गीत भिडियोसहित आइतबार सार्वजनिक भएको छ...

अब भोजपुरी फिल्ममा पनि निता ढुंगाना

२०७५ असार ६ गते ११:२१

काठमाण्डु, ६ असार – बाल कलाकार हुँदै नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी नायिका निता भोजपुरी चलचित्रमा देखिने भएकी छिन् । भोजपुरी मेघा स्टार निरहुवाको मुख्य भूमिकामा रहने फिल्ममा निरहुवासँगै निता अपोजिट देखिन लागेकी हुन् । स्रोतका अनुसार चलचित्रको अफिसियल घोषणा केही दिनमा नै...

फिल्म प्रोमोशनको लागि काठमाण्डु आए, चार्ली चाप्लिन(राजकुमार)

२०७५ असार ५ गते १६:४०

काठमाण्डु, ५ असार – भारतीय कलाकार राजन कुमार आफ्नो फिल्मको प्रोमोशनका लागि नेपाल आएका छन् । आफ्नो फिल्म ‘नमस्ते बिहार’को प्रोमोशनको लागि काठमाण्डु आएका राजकुमारले पत्रकार सम्मेलनसमेत गरेका छन् । ‘नमस्ते बिहार’ जुलाईको अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको बताएका उनले बिहारमा जन्मिएको युवाको कथामा...

फेसबुकमार्फत तेरियाले भनिन् – फिल्म खेल्ने कुरा झुटो हो

२०७५ असार ५ गते १५:००

काठमाण्डु, ५ असार – नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान ओगटेकी तेरिया फौजा मगरले आफू फिल्म खेल्ने तयारीमा नभएको स्पष्ट पारेकी छिन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आजका दिनसम्म कुनै पनि फिल्ममा अनबन्ध नभएको जानकारी दिएकी छिन् ।...

असारमै तिज गित आएपछि ‘असारे गित भन्ने कि तिज गित’

२०७५ असार ५ गते ११:४६

काठमाण्डु, ५ असार – नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै छ  । दिनानुदिन तीज गीतका रेकर्ड अनि सुटिङ पनि भईरहेका छन् भने कती पयको गीत सार्बजनीक पनी भैसकेमो छ । यसै क्रममा बुलबुल मिडीया प्रालीले बजार व्यवस्थापन गरेको संचारकर्मी कृष्ण बाबु र शान्ता...

सुशान्तको ‘मंगली’ बनिन् आँचल शर्मा

२०७५ असार ५ गते ११:३३

काठमाण्डु, ५ असार –अभिनेत्री आँचल शर्मालाई सँधै आरोप लाग्ने गर्दछ, उनी पल शाह बाहेकको कलाकारसँग म्यूजिक भिडियो खेल्दिनन् । तर गायक शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियोमा भने उनी सुशान्त खत्रीसँग देखिएकी छिन् । विकास सुवेदी निर्देशित भिडियोमा आँचल र सुशान्तको रोमान्स देख्न...

यस्ता पनि व्यक्ति जस्ले बुवाको शवलाई कफिनमा होइन नया कारमा राखेर गाडे !

२०७५ असार ४ गते १३:५३

एजेन्सी – नाइजेरियाका एक व्यक्तिले आफ्नो बुवाको शवलाई बीएमडब्ल्यू कारभित्र राखेर गाडेका छन् । ९० हजार डलर ९९७ लाख रुपैयाँ० पर्ने बीएमडब्ल्यू एक्सफाइभमा राखेर बुवाको अन्तिम संस्कार गर्ने व्यक्तिले अनलाइनमा निकै चर्चा भइरहेको छ । अडिटी सेन्ट्रलका अनुसार अजुबुईकले आफ्ना वृद्ध बुवाको अन्तिम यात्रालाई...

सन्नी लियोनी फोटोका कारण ट्रोल बनेपछि………

२०७५ असार ४ गते १३:३७

एजेन्सी – सन्नी लियोनका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको तस्बिर इन्टाग्राममा सेयर गरे । उक्त फोटोमा सन्नी र निशा नग्न देखिएका छन् भने ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् । यो फोटो पोष्ट गरेर ड्यानियलले लेखे, ‘आज फादर्स...

अनुष्काले भलाद्मीलाई झपारेपछि ….

२०७५ असार ४ गते ११:५०

एजेन्सी – अभिनेत्री अनुष्का शर्माले कारको झ्यालबाट प्लास्टिक फ्याक्ने एक भलाद्मीलाई नराम्ररी झपारिन् । झपारेको भिडियो क्लिप्स उनका पति बिराट कोहलीले सामाजिक सञ्जालमा सेयर गरे र यो चाँडै भाइरल पनि भयो । अहिले ती भलाद्मीले सामाजिक सञ्जालबाटै अनुष्कालाई कडा जवाफ दिएका छन् । उनले...

‘भारत’को लागी प्रियंकाको डिमाण्ड कति, जस्ले सलमान नै भए चकित

२०७५ असार २ गते १६:५६

एजेन्सी – बलीउड अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’ का लागि १२ करोड भारतीय रुपैयाँ शुल्क पाउने भएकी छिन् । प्रियंका चाँडै नै सलमानका साथ फिल्म ‘भारत’ मा काम गर्दैछिन् । प्रियंका अन्तराष्ट्रिय स्टार बनिसकेकी छिन् । ‘क्वान्टिको’ माध्यमबाट उनी अमेरिकाका घर–घरमा पुगेकी छिन् ।...

अब फिल्ममा देखिने तेरिया मगर, कसले गर्नेछ उनीसँग स्क्रिन सेयर ?

२०७५ असार २ गते १३:३५

काठमाण्डु, २ जेठ – भारतीय चर्चित डान्स रियालिटी शो डिआईडीकी बिजेता डान्सर तेरिया मगर अब फिल्ममा खेल्ने भएकी छिन् । पटुकी फिल्मका निर्माता म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्ममा उनी देखा पर्न लागेकी हुन् । तेरियासँग स्क्रिन रोमान्स भने निर्माता म्याकका छोरा बिर्जन...

आलिया भट्टकी बहिनी शाहीन डिप्रेशनको शिकार, लेखिन् यस्तो भावुक लेख

२०७५ असार २ गते १३:३०

एजेन्सी – बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो स्टारडमको रोमान्स गरिरहँदा उनकी १२ वर्षीया बहिनी शाहीन भट्ट लामो समयदेखि डिप्रेशनको सिकारमा रहेकी खुलेको छ । हालै हाइप्रोफाइल शेफ एन्थनी बुरडैन तथा डिजाइनर केट स्पेडको सुसाइडको खबरपछि शाहीनले आफूलाई पनि डिप्रेशन भइरहेको बताएकी हुन् । शाहिनले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us