रंग-तरङ

‘धड़क’को दोस्रो गीतमा श्रीदेवीकी छोरी जाह्नवी र ईशान को लिपलक किस

२०७५ असार १३ गते १६:०४

एजेन्सी – बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको पहिलो अभिनय रहेको फिल्म ‘धड़क’ को दोश्रो गीत रिलिज भएको छ । ‘भिंगाट’ बोलको गीतको भिडियोमा बलिउड अभिनेता शाहिद कपूरका भाई ईशान खट्टर र जान्वीको दमदार नृत्य देख्न सकिन्छ । पुरै गीतमा दुवैको केमेस्ट्री पनि एकदमै...

मेलिना र ताराप्रकाशको नयाँ गीत ‘निश्चल हिमाल झैं’ सार्वजानिक

२०७५ असार १३ गते १५:४४

काठमाण्डु, असार १३ – पछिल्लो समय निकै रुचाइएकी गायिका मेलिना राई र गायक ताराप्रकाश लिम्बुको स्वरमा ‘निश्चल हिमाल झैं’ सार्वजनिक भएको छ । मंगलबार युट्युबमार्फत निश्चल हिमाल झैं बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा ताराप्रकाशकै संगीत रहेको छ भने दीपेन्द्र थाम्सुहाङले शब्द दिएका...

प्रियंकासगँको दुश्मनी यति सम्म महङ्गो पर्यो अभिषेकलाई !

२०७५ असार १३ गते १५:२४

मुम्बई– अभिनेता अभिषेक बच्चनले एउटा ठूलो प्रोजेक्ट हातबाट गुमाएका छन् । शोनाली बोसले निर्देशन गर्न लागेको (नाम तय नभएको) बायोपिक फिल्म अभिषेकले गुमाएका हुन् । अब उनको ठाउँमा फरहान अख्तरले मौका पाएका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार पुरानो विवादका कारण अभिनेत्री प्रियंका चोपडाले अभिषेकसँग...

धनाढ्य मुकेश अम्बानीको ड्राइभरको मासिक तलब कति ?

२०७५ असार १३ गते ११:४८

नयाँ दिल्ली –  मुकेश अम्बानी विश्वकै धनी व्यक्तिहरुमध्ये एक हुन् । उनको घर पनि दुनियाँकै आलिशान र महंगो घरहरुको सूचीमा पर्ने गरेको छ । उनीसंग हेलिकप्टसंगै ५०० बढी गाडी छन् । उनको घर सबै सुविधाले भरिपूर्ण रहेको छ । अब उनको ड्राइभरले मासिक कति...

प्रियंकासँग ‘लिभ–इन’ रिलेशनमा बस्न चाहन्छन – निक जोन्स

२०७५ असार १२ गते १६:५६

एजेन्सी – पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र निक जोन्सको सम्बन्धको बारेमा निकै चर्चा हुन थालेको छ । यो जोडी पछिल्लो समय मुम्बई पनि आएका थिए, भने अहिले उनीहरु गोवामा होलिडे मनाईरहेका छन् । यो जोडीले कहिले वैबाहिक बन्धनमा बाँधिन्छन् भन्ने कुरा चाँही थाहा...

कण्डमको लागाी पुनम पाण्डे नाङ्गिएपछि

२०७५ असार १२ गते १६:०१

मुम्बइ  –  मोडल तथा हिरोइन पुनम पाण्डे बेलाबेलामा विवादमा आइरहन्छिन् । उनी धेरैजसो आफ्ना बोल्ड तस्वीरका कारण निकै चर्चामा हुन्छिन् । उनले अनेकौं पब्लिसिटी स्टन्ट पनि गर्छिन् । यस पटक भने पुनम अर्कै विषयका कारण चर्चामा आएकी छिन् । महाराष्ट्रमा प्लाष्टिक प्रतिबन्ध भएपछि पुनमले...

देवरले नै स्वस्तिमाको फोटो लिक गरिदिएपछि

२०७५ असार १२ गते १४:१९

काठमाण्डु, १२ असार – नायिका स्वस्तिमा खड्का चलचित्र ‘बुलबुल’मा ट्याम्पु चालक बन्दैछिन् । यो चलचित्रले आफूलाई नयाँ उचाइमा पुर्‍याउने दाबी स्वस्तिमाको छ । स्वस्तिमाले विगत २ महिनादेखि ट्याम्पु पनि सिकिरहेकी छिन् । तर, उनले गोप्य राख्न चाहेको यो कुरा चलचित्रको घोषणा हुनु भन्दा केही...

संसारको सबैभन्दा कम रेटेड फिल्म सूचीमा ‘रेस थ्री’ पनि

२०७५ असार १२ गते १२:४४

एजेन्सी – बलिउड नायक सलमान खानको हालै रिलिज भएको फिल्म ‘रेस थ्री’ ले सोसल मिडियामा नकारात्मक टिप्पणी पाइरहेको छ । फिल्म रिलिज हुनुअघि सलमानको स्टारडम र रेस फ्रेन्चाइजलाई हेर्दा यसले विभिन्न रेकर्ड तोड्ने अनुमान गरिएको थियो । रिलिज पछि फिल्मले बक्स अफिसमा राम्रो सुरुवात...

गीतकार गुरुङको ‘यो जुनीमा दृष्टीबिना’ सार्वजानिक (भिडियोसहित)

२०७५ असार ११ गते १७:४७

काठमाण्डु, ११ असार – ‘यो जुनीमा दृष्टीबिना सोचे जस्तो छैन जीवन, तर धोको थियो यो संसार हेर्न, आँखाको ज्योती पाईन, आँखाको ज्योती पाईन’ यो बेदना दृष्टीबिहिनहरुको हो । आँखाको ज्योती नभएकाहरुको बेदनालाई समेटिएको गीतकार नीरप्रसाद गुरुङको ‘यो जुनीमा दृष्टीबिना’ बजारमा सार्वजनिक भईसकेको छ ।...

कस्तो होला आर्यन र साम्राज्ञिको प्रेम कथामा आधारित ‘कायरा’ ट्रेलर (भिडियोसहित)

२०७५ असार ११ गते १७:२१

काठमाण्डु, ११ असार – आर्यन सिगदेल र साम्राज्ञि राज्यलक्ष्मी शाह स्टारर् फिल्म ‘कायरा’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ‘कायरा’ ट्रेलरमा अभिनेता आर्यन र साम्राज्ञिको लभस्टोरीलाई प्रस्तुत गरिएको छ, जहाँ आर्यन र साम्राज्ञिको प्रेम, मिलन, बिछोड लगाएतको कुरालाई देखाईएको छ । यो फिल्म आगामी...

निक जोनासको बारे प्रियंकाकी आमाको यस्तो प्रतिक्रिया

२०७५ असार ११ गते १३:२७

एजेन्सी – निक जोनाससँग प्रियंकाको विवाहबारे प्रश्न सोध्दा केही समय अघि प्रियंकाकी आमाले भनेकी थिइन्, ‘प्रियंकाको विवाह कुनै विदेशीसँग भएको सोच्नसमेत सक्दिनँ ।’ अब प्रियंकासँग भारत पुगेका निक जोनासले उनकी आमा मधु चोपडासँग पनि भेटघाट गरेका छन् । निकसँगको भेटपछि मधुले यसबारे प्रतिक्रियासमेत दिएकी...

‘नाई नभन्नू ल ५’को पोस्टर सार्वजनिक

२०७५ असार ११ गते १२:३१

काठमाण्डु, ११ असार – ‘नाई नभन्नू ल ५’ चलचित्रको पोस्टर सार्वजनिक भएको छ । निर्माताले सार्वजनिक गरेको पोस्टरमा २ जोडीलाई राखिएको छ । अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु ब्वाई अभिषेक नेपालसँग देख्न सकिन्छ भने अनुभव रेग्मी अर्की डेब्यु कलाकार सेड्रिना शर्मासँग रोमान्टिक अवतारमा देखिएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us