काठमाण्डु, ५ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी मोर्चाले जनताको संविधानप्रदत्त अधिकारको प्रयोग गरेर शान्तिपूर्ण आन्दोलन गर्न लागेको जिकिर गरेका छन् । अध्यक्ष प्रचण्डले आफूहरुले गृहयुद्ध र विखण्डन नचाहेको पनि प्रष्ट पारे । सोमबार साँझ नयाँ बानेश्वरको इन्द्रेणी फुडल्यान्डमा संयुक्त जनआन्दोलन समितिले आयोजना...
लहान, ५ माघ– स्वतन्त्र मधेस गठबन्धनद्वारा सोमबार दिउँसो लहानमा मनाउने भनिएको आठौँ बलिदानी दिवसमा प्रहरीले हस्तक्षेप गरेको छ । गठबन्धनको आह्वानमा लहानस्थित पशुपति आदर्श उच्च माविको प्राङ्गणमा सिके राउतले सम्बोधन गर्ने भनिएको कार्यक्रम दिउँसो प्रहरीले बिथोलेपछि तनाव भएको हो । प्रहरीले विद्यालयको उत्तर र...
काठमाण्डु, ५ माघ– प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति खोज्न छलफल गरिरहेका बेलामा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सहमति हुने संकेत नदेखिएको टिप्पणी गरेका छन् । संविधानसभा भवनभित्र भइरहेको शीर्ष नेताहरुको बैठकबाट बाहिर निस्कँदै श्रेष्ठले एमाओवादी पछि हटेको भन्ने हल्ला निराधार भएको पनि बताए...
काठमाण्डु, ५ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले माघ ८ गते संविधान नआउने बताएका छन् । अध्यक्ष ओलीले माघ ८ मा संविधान नआउने भन्दै त्यसको दोष एमाओवादीलाई लगाएका छन् । ‘हामीले निरन्तर प्रयास गर्यौ, तर, सकिएन’, उनले भने, ‘संवाद समितिको नेतृत्व माओवादीलाई दिंदा सहमतिको...
डोल्पा, ५ माघ- डोल्पाको त्रिपुराकोट गाविसस्थित वडा नं १ मा रहेको छलगाड लघुजलविद्युत्का विद्युतीय सामग्री बिग्रेको एक महिना बितिसक्दा पनि निर्माणकार्य हुन सकेको छैन । उच्च भोल्टेजका तथा चट्याङ्का कारण परियोजनाको जेनेरेटर, एनसिबीलगायतका विद्युतीय सामग्री जलेपछि विद्युत् सेवा अवरुद्ध भएको प्राविधिक विष्णुचन्द्र रोकायले...
पाल्पा, ५ माघ– सिलाइ क्षेत्रमा आधुनिकता भित्रिए पनि पाल्पाका दलित समुदाय बालीघरे प्रथामा काम गर्न बाध्य छन् । जिल्लाको विकट गाविस सत्यवती, जुठापौवा, बल्ढेङ्गढी र कचलमा कपडा सिलाउने र फलामका भाडा बनाएबापत दलितले अन्नबाली पाउने चलन रोकिएको छैन । यस्तो चलन भएपनि उनीहरुलाई...
काठमाण्डु, ५ माघ– एमाले उपाध्यक्ष विद्या भण्डारीले प्रमुख चार राजनीतिक शक्तिबीच आइतबार सहमति भएको नभई आफूहरु भ्रममा परेको बताएकी छन् । नयाँबानेश्वरस्थित संविधानसभा भवनमा सोमबार बसेको चार पक्षका शीर्ष नेताको बैठकपछि सञ्चारर्कीसँग उनले मधेसी मोर्चाका कारण आइतबार भएको सहमति भाँडिएको बताइन् । मोर्चाले सहमतिबाट...
काठमाण्डु, ५ माघ– प्रमुख दलहरुबीचको छलफल जारी रहँदा सहमति भइसकेको चर्चा चले पनि एमाओवादीले भने कुनै सहमति नभएको बताएको छ । एमाओवादी महासचिव कृष्णबहादुर महराले छलफल भइरहेकै भए पनि सहमति नभएको बताए । महराले ३० दलीय मोर्चासहितले आव्हान गरेको आन्दोलनको कार्यक्रम पनि यथावत् रहेको...
सिरहा, ५ माघ– आठौँ मधेसी बलिदानी दिवस खल्लो भएको छ । मधेसी जनअधिकार फोरम नेपालबाहेकका दलहरुले बलिदानी दिवस मनाएनन् । लहानस्थित मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको सालिकमा फोरम अध्यक्ष उपेन्द्र यादवलेलगायत उनकै पार्टीका नेताहरुले माल्यार्पण गरेका छन् । माल्यार्पणपछि लहानस्थित राजमार्गमा फोरम नेपालका...
पर्सा, ५ माघ– वीरगन्ज पथलैया औद्योगिक क्षेत्रस्थित सिमरामा रहेको जगदम्बा उद्योगमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । बिहान करिब ३ बजेतिर उद्योगको एसआरएम प्लान्टमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागीबाट मानवीय...
महोत्तरी, ५ माघ– भारततर्फ चोरी निकासी गरी लैजान लागेको ३१ थान साखु जातको फर्निचर र ट्याक्टरसहित महोत्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही गाविस–३ बस्ने निरञ्जन यादव, इन्दल मण्डल र खुट्टापिपाढी– ८ बस्ने विकास यादव रहेको इलाका प्रहरी कार्यालय लोहारपट्टीले...
काठमाण्डु, ५ माघ– दलहरुले नै प्रतिबद्धता जनाएको संविधान जारी गर्ने मिति माघ ८ गते नजिकिँदै गर्दा केही शीर्ष नेताहरुको खानपान र दैनिकी समेत प्रभावित भएको छ । आइतबारदेखि निरन्तरको छलफलमा रहेका एमाओवादी अध्यक्ष प्रचण्ड खाना खानको लागि पनि घर जान पाएका छैनन् । पछिल्लो...