काठमाण्डु, १० माघ– प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहेका बेल्जियमका पूर्वप्रधानमन्त्री येभ्स् लेतरमेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा नेपाल र बेल्जियमबीचको सम्बन्ध, नेपालको आर्थिक र सामाजिक विकासमा बेल्जियमले गर्दै आएको सहयोग, संघीय शासनमा बेल्जियमको अनुभव, नेपालको लोकतान्त्रिक यात्रा,...
कपिलवस्तु, १० माघ– शीर्ष नेताहरुले माघ ८ मा संविधान जारी गर्न नसकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुमा एकजना वृद्ध नागरिक शीर्ष नेताहरुको किरियामा बसेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका–८ भक्तौलीका ६१ वर्षीय कृष्णदेव पोख्रेलले जनतासँग गरेको बाचाअनुसार राजनीतिक दलका नेताहरुले समयमै संविधान घोषणा गर्न...
दोलखा, १० माघ– दोलखाको मिर्गे गाविस वडा नं–९ स्थित यार्साका २५ वर्षीय युवक चन्द्रबहादुर खत्रीको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ । घर नजिककैको जङ्गलमा कालिज मार्न गएका खत्री राति अबेरसम्म घर नआएपछि उनका श्रीमतीसहित गाउँलेले उनको खोजीमा जाने क्रममा खत्रीलाई जङ्गलमा...
नेपालजञ्ज, १० माघ– भारतबाट राम र हनुमानको मुर्ति चोरेर फरार रहेका एक नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँकेबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाका नरप्रसाद जैसीसहित दुईजना रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरी प्रवक्ता नायब उपरीक्षक सुशीलसिंह राठौरले कोहलपुरस्थित...
काठमाण्डु, १० माघ– कुलेश्वरस्थित वाग्मती नदी तथा फलफूल मण्डी बजार आसपास क्षेत्रमा शनिबार करिब ४० मेटन फोहर व्यवस्थापन गरिएको छ । मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा गत वर्ष जेठ ४ गतेदेखि जारी वाग्मती सफाइ महाअभियानको ८९ औँ शृङ्खलाअन्तर्गत आज निजामती सेवाका कर्मचारी एवं काठमाण्डु...
काठमाण्डु, १० माघ– एकीकृत माओवादीसहित सात दलीय मोर्चाको बैठक अहिले बसिरहेको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा जारी बैठकमा एमाओवादी, मधेस केन्द्रित दल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका प्रमुख नेता सहभागी छन् । सत्ता पक्षले बलप्रयोग गरेरै भए पनि संविधानसभामा जारी...
काठमाण्डु, १० माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपाका नेता सूर्यबहादुर थापाबीच भेटवार्ता भएको छ । प्रचण्ड भेट्न थापा बिहानै लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका थिए । भेटमा दुई पूर्वप्रधानमन्त्रीबीच माघ ८ मा संविधान आउन नसकेपछिको अवस्था, संविधानसभामा जारी अवरोधलगायत विषयमा छलफल भएको...
विराटनगर, १० माघ–मोरङमा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा शुक्रबार साँझ एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारीमा पूर्वबाट आइरहेको को १ त ८९३९ नंको ट्याक्टरमा सोही दिशाबाट आइरहेको मे ३प ८४१४ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको पछाडि सवार...
कैलाली, १० माघ– अत्तरियाका दुई दिदीभाइले मुक्तकमैया शिविरका २४ बालबालिकालाई शुक्रबार लेखन सामग्री सहयोग गरेका छन् । आफ्नो जन्मदिनका अवसरमा अत्तरिया नगरपालिका–४ की ११ वर्षीया मर्यादा र आठ वर्षीय शुभम् पालले अत्तरिया नगरपालिका–१३ स्थित जितलपुर शिविरका बालबालिकालाई वर्षभरि खुत्रुकेमा जम्मा भएको करिब रु १...
धादिङ १० माघ– अदालतमा मुद्दा परेदेखि नै वादी र प्रतिवादी दुबैलाई विभिन्न बहाना बनाएर धम्क्याउने र मुद्दा मिलाउने भन्दै रकम असुल्दै आएकामध्ये दुई जनालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको छ । अदालतमा परेका मुद्दामा एक पक्षसँग मिलेर अर्को पक्षलाई धम्की दिने काम गर्दै...
बझाङ, १० माघ–विकट गाविस सैनपसेला र लेकगाउँका महिलाले हिंसामा परेका महिलाका न्यायका लागि पहल गर्ने ऐक्यबद्धता जनाएका छन् । विकास तालिम सञ्चालन गरेपछि महिलामा परिवर्तन आएको लेकगाउँ गाविस घर भएकी रमिला जप्रेलले बताइन् । विगतदेखि नै सो भेगका महिला सामाजिक मूल्यमान्यताले गर्दा घरको काममा...
वीरगन्ज, १० माघ– वीरगन्ज उपमहानगरपालिकाले नगरको समग्र विकासका लागि प्रभावकारी विकास योजना, सामाजिक विकास, गरिबी निवारण र सुशासनजस्ता मूलभूत कुरालाई विशेष प्राथमिकता दिँदै आव २०७२÷०७३ का लागि रु १ अर्ब ३२ हजार ३ सय १६ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।...