दाङ, १० माघ– तोकिएकै मिति माघ ८ मा संविधान दिन नसकेको भन्दै ६ सय १ जना सभासदविरुद्ध परेको उजुरी जिल्ला प्रशासन कार्यालय दाङबाट गायब भएको छ । लमही नगरपालिका–११ का डिल्लीराज खनालले एक वर्षभित्र संविधान दिने बाचा गरेर सभासदले जनता ठगेको भन्दै इलाका प्रहरी कार्यालय...
काठमाण्डु, १० माघ– फूल भन्नेबित्तिकै भगवानलाई चढाइन्छ । मायाको प्रतीकका रुपमा प्रेमीप्रेमिकालाई दिइन्छ । देख्नेबित्तिकै टपक्क टिपेर बास्ना लिइन्छ । सावधान १ त्यो फूलले तपाइँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । फूलले पनि मानिसको स्वास्थ्यमा असर पार्ला र तपाइँको मनमा प्रश्न उठ्न सक्छ ।...
विराटनगर, १० माघ– मोरङको छुट्टाछुट्टै स्थानका दुई युवतीले आत्महत्या गरेका छन् । मधुमल्ला–६ बस्ने २२ वर्षीया लक्ष्मी लम्सालले आफ्नै घरमा शुक्रबार नाम नखुलेको विषादी सेवन गर्दा मृत्यु भएको छ । उनको विराटनगरस्थित नोवेल अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको...
विराटनगर, १० माघ– विराटनगर–१३ निलसदनस्थित आशिष अज्र्येलको घरमा सञ्चालित लर्डबुद्ध उच्च एकेडेमीको स्टोर कोठामा आगलागी हुँदा तीन लाखबराबरका सामान जलेर नष्ट भएका छन् । सो आगलागीमा किताब, पुस्तकालयका सामान, पङ्खा पाँचवटा, कम्प्युटर तीनवटा र फर्निचरलगायतका सामान जल्दा सोबराबरको क्षति भएको एकेडेमीका अध्यक्ष ज्ञानबहादुर खड्काले...
सिरहा, १० माघ– सिरहा गोलबजारका एक युवाले प्रेमिकाकी आमालाई छुरी हानी घाइते बनाएर प्रेमिका भगाएका छन् । गोलबजार–६ का ३५ वर्षीय महेन्द्र साहले प्रेमिकाकी आमा मिनादेवीलाई छुरा हानेका हुन् । मिनादेवीलाई घाइते बनाएर साह उनकी १५ वर्षीया छोरी ममतालाई लिएर भागेका छन् । छुरा...
काठमाण्डु, १० माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर बहुमतीय प्रक्रिया अघि नबढाउन आग्रह गरेका छन् । सात दलीय गठबन्धनको बैठकलगत्तै सिंहदरबारस्थित सभाध्यक्षको कार्यकक्षमा भेटेर उनीहरुले प्रक्रिया अघि बढे मुलुक द्वन्द्वमा जाने भन्दै त्यसो नगर्न आग्रह...
पर्सा, १० माघ– पर्सा जिल्लामा करिब एक सयको हाराहारीमा कुष्ठरोगीका बिरामीले उपचार लिइरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आज ६२औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममार्फत यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । पर्सामा जम्मा ९८ जना बिरामीले हाल...
काठमाण्डु, १० माघ– एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले सभारुढ दलले मुलुकलाई मुठभेडमा लैजान चाहेको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा शनिबार बसेको गठबन्धन बैठकले सत्तापक्ष मुठभेडमा उत्रिए पत्रिकार गर्ने चेतावनी दिएको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनघटक सदभावना सह–अध्यक्ष...
धनकुटा, १० माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकृत घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा अख्तियारको धनकुटास्थित पूर्वाञ्चल क्षेत्रीय कार्यालयका अधिकृत सीमानन्द ज्ञवाली हुन् । अख्तियार टोलीले उनलाई डेढ लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा डेराबाटै पक्राउ गरेको हो । अख्तियार क्षेत्रीय...
रुपन्देही, १० माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामा भारतको गणतन्त्र दिवसको अवसरमा भारत आउने भएपछि नेपाल–भारत सीमा नाका बेलहियामा सुरक्षा सतर्कता बढाइएको छ । गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ओबामासहित उच्च पदस्थ कूटनीतिक व्यक्ति भारत आउने पक्कापक्की भएपछि नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको...
काठमाण्डु, १० माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारको संविधानसभा बैठकमा सभाध्यक्ष सुवास नेम्वाङ आफैंले प्रश्नावली समिति बनाउने प्रस्ताव गरे ठूलो प्रतिवाद हुने चेतावनी दिएका छन् । सिंहदरबारमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले नियमावलीअनुसार सामान्य अवस्थामा अवस्थामा सभाध्यक्षले प्रस्ताव पढ्न नमिल्ने दाबी गरे...
काठमाण्डु, १० माघ– मुलुकमा रोजगारी नपाएपछि दैनिक १ हजार ५ सय युवा रोजगारीका लागि खाडीसहित विभिन्न मुलुक जाने गरेका छन् । तर, कतिपय यस्ता मानिस पनि छन्, जो सरकारी जागिरमध्येकै आकर्षक प्रहरीको जागिर धमाधम छाड्दैछन् । पछिल्लो समय प्रहरीमा जागिर छाडेर भाग्नेको संख्या बढेको...