समाचार

केपी ओली र प्रचण्डबीच बोलचालै बन्द ?

२०७१ माघ १३ गते ६:००

काठमाण्डु, १३ माघ– प्रमुख दलहरुबीचको एजेन्डामा आधारित मतभिन्नता शीर्ष नेताहरुको व्यक्तिगत तिक्ततामा फेरिँदै गएको देखिएको छ । सोमबार एक सार्वजनिक कार्यक्रममा भेटिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आपसमा बोलेनन् । भारतको ६६ औँ गणतन्त्र दिवसको अवसरमा नेपालस्थित...

टाउकोमा हम्बरले हानेर युवकको हत्या

२०७१ माघ १३ गते ५:४७

सिन्धुपाल्चोक, १३ माघ– सन्धुपाल्चोकको हिमाली क्षेत्र भोताङमा गएराति एक युवकको हत्या भएको छ । भोताङ–१ २६ वर्षीय राजु तामाङको हत्या भएको प्रहरीले जनाएको छ । स्थानीय पेम्बा तामाङले हम्बरले टाउकोमा प्रहार गरेर राजुको हत्या गरेको प्रहरीले जनाएको छ । खानेपानीको पाइप काटेको निहुँमा भएको विवाद...

चार वर्षे बालकको अपहरणपछि हत्या

२०७१ माघ १३ गते ५:२९

बारा, १३ माघ- बाराको कलैया नगरपालिका–५ बाट सोमबार अपहरण गरिएका चार वर्षीय बालकको हत्या भएको छ । सुतिरहेको अवस्थामा ढोका फोरेर आशिस साह कलवारको भर भन्दा केही पर लगी हत्या गरिएको जनाइएको छ । बालकलाई अपहरणकारीले अनुहारमा ढुंगा हानी घाइते अवस्थामा फेला पारिएको थियो...

विपक्षीलाई नचिढ्याउन प्रधानमन्त्रीलाई सत्तासमर्थक दलको सुझाव

२०७१ माघ १३ गते ५:२८

काठमाण्डु, १३ माघ– सरकार समर्थित साना दलले एमाओवादीसहित विपक्षीलाई वार्तामा ल्याउन आग्रह गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार बालुवाटारमा बोलाएको छलफलमा उनीहरुले त्यस्तो आग्रह गरेका हुन् । सरकारलाई समर्थन गरेका अधिकांश साना दलले विपक्षीलाई साइड लगाएर ल्याइएको संविधान कार्यान्यवनमा आउन जटिल हुने बताएका...

ओबामालाई मन पर्‍यो भारतीय परेड

२०७१ माघ १३ गते ३:४१

काठमाण्डु, १३ माघ– अमेरिकी राष्ट्रपति बारक ओबामाले भारतमा गणतन्त्र दिवसको अवसरमा देखाइएको परेडमध्ये बाइक स्टन्डले आफूलाई अद्भूत अनुभूति गराएको बताएका छन् । सिइओको बिजनेस समिटमा आफ्नो मन्तव्य राख्ने क्रममा उनले परेड समारोहको खुलेरै प्रशंसा गरे । उलने भने, ‘परेडको अवसरमा बाइक स्टन्ड देख्दा रमालइलो...

प्रधानमन्त्रीलाई प्रचण्डले भने, ‘तपाईं गिरिजाप्रसादको उत्तराधिकारी बन्न नसकेकामा दुःखी छु’

२०७१ माघ १२ गते १४:२७

काठमाण्डु, १२ माघ– प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सोमबार टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री कोइरालाले सोमबार साँझ टेलिफोन गरी सत्तापक्षसँग वार्तामा नबस्ने निर्णयमा पुनर्विचार गर्नै आग्रह गरेका हुन् । प्रचण्डको निजी सचिवालयका अनुसार कोइरालाले संविधान लेखनका विवादित विषयमा...

जब भारतीय राजदूतले विद्या भण्डारीलाई जेरी खुवाए…

२०७१ माघ १२ गते १४:०६

काठमाण्डु, १२ माघ– दक्षिण छिमेकी भारतको ६६ औं स्वतन्त्रता दिवसका अवसरमा भारतीय दूतावासले काठमाण्डुको लैनचौरस्थित भारतीय दूतावासमा दिवा भोजको आयोजना ग¥यो । दूतावासमा भोजमा प्रमुख राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्रीहरु, व्यापारी, केही वर्तमान र पूर्वउच्च सरकारी कर्मचारी तथा केही पत्रकारलाई निम्त्याएको थियो । भोजमा...

गोर्खाली सेना भर्ती बन्द गर्न माग

२०७१ माघ १२ गते १३:५६

काठमाण्डु, १२ माघ– भारत र बेलायतमा हुँदै आएको गोर्खाली सेना भर्ती बन्द गर्न माग गरिएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सोमबार काठमाडौंमा गरेको कार्यक्रमका वक्ताले परिवर्तित सन्दर्भमा नेपालको राष्ट्रिय एकता बचाउँदै नेपालीको शिर ठाडो तुल्याउन यस्ता भर्ती रोकिनुपर्नेमा दिएका हुन् । राजनीतिक विश्लेषक...

यस्तो छ एमाओवादी गठबन्धनको दुई महिने आन्दोलन कार्यक्रम

२०७१ माघ १२ गते १३:४९

काठमाण्डु, १२ माघ– एमाओवादी नेतृत्वको विपक्षी गठबन्धनले सत्तापक्षको निरंकुश शैलीका कारण सहमतिमा संविधान जारी हुने सम्भावना समाप्त भएको ठहर गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बसेको ३० दलीय मोर्चाको बैठकले दुई महिने आन्दोलनका कार्यक्रम तय गरेको...

जो सहोदर भाइको हत्या गरेर मन्दिरका पूजारी बने…

२०७१ माघ १२ गते १३:१३

अर्घाखाँची, १२ माघ– आफ्नै भाइको हत्या आरोपमा फरार रहेका एक अभियुक्त मन्दिरमा पूजारी बनेर बसेको खुलासा भएको छ । सन्धीखर्क नगरपालिका– १३ धरम्पानीका ७१ वर्षीय कृष्णप्रसाद मरासिनीलाई प्रहरीले भाइको हत्या आरोपमा मन्दिरबाटै पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो । उनी नाम र थर परिवर्तन...

राष्ट्रपतिलाई ओलीले भने, ‘माओवादीले बबण्डर मच्चाउँदा पनि सहेका छौैं’

२०७१ माघ १२ गते १३:०१

काठमाण्डु, १२ माघ– एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता गरेका छन् । ओलीले सोमबार शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपति भेट्न ओली उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलका साथ शीतलनिवास पुगेका थिए । शितलनिवासमा ओलीले करिब ५० मिनेट बिताए ।...

छिमेकी युवकसँग प्रेम गरेको भन्दै बाबुले गरे छोरीको हत्या

२०७१ माघ १२ गते १२:३८

पर्सा, १२ माघ– केटासँग प्रेम सम्बन्ध राखेको भन्दै पर्सामा एक बाबुले सोमबार आफ्नै छोरीको हत्या गरेका छन् । लालपर्सा–८ का रमेश महतो धानुकले छोरी १४ वर्षीया फुलमति कुमारीको हत्या गरेका हुन् । छिमेकी युवकसँग प्रेम सम्बन्ध राखेको आरोपमा महतोले छोरीको हत्या गरेको खुल्न आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us