समाचार

हिमपातपछि हुम्लामा चरम खाद्य संकट

२०७१ माघ १७ गते ५:११

हुम्ला, १७ माघ– नेपाल खाद्य संस्थान शाखा हुम्लाले तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेता पनि गोदाममा मौज्दात सकिएकाले जिल्लामा फेरि खाद्यान्न सङ्कट हुन थालेको छ । हुम्ला जिल्लाको आर्थिक वर्ष २०७१-०७२ मा कोटा १० हजार ९०० क्विन्टल स्वीकृत भएपनि पुस २ गतेदेखि हालसम्म दुई...

प्रेमीले अकैसँग ‘इन्गेज्मेन्ट’ गरेको तस्वीर फेसबुकमा राखेपछि…

२०७१ माघ १७ गते ४:५३

सुनसरी, १७ माघ– धरानकी एक युवतीले प्रेममा धोका पाएको भन्दै आत्महत्या गरेकी छन् । धरान नगरपालिका– १९ की २६ वर्षीया प्रीति मुखियाले ‘धोका पाएको’ भन्दै आत्महत्या गरेकी हुन् । सागर सागर खड्का नाम गरेका युवकसँग प्रेम सम्बन्ध रहेको र उनकै कारण प्रीतिको ज्यान गएको...

प्रचण्डले ‘नआउनु’ भन्दाभन्दै सुशील लाजिम्पाट गएकामा ओली आक्रोशित

२०७१ माघ १७ गते ४:३०

काठमाण्डु, १७ माघ– प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनकै निवास लाजिम्पाट पुगेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कोइराला प्रचण्डले ‘नआउनु’ भन्दाभन्दै शुक्रबार बिहान एक्लै लाजम्पिाट...

काँग्रेस–एमालेबीच प्रश्नावली समिति बैठक तयारीबारे छलफल

२०७१ माघ १७ गते १:३४

काठमाण्डु, १७ माघ– संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलले शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समितिको कार्यविधि, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी...

भारतलाई गाली गर्दैै झलनाथले गरे चीनको प्रशंसा

२०७१ माघ १६ गते १६:१५

काठमाण्डु, १६ माघ- एमाले वरिष्ठ नेता झलनाथ खनालले उत्तर छिमेकी चीनले संविधान निर्माणमा कुनै दबाब भनिएको भन्दै चिनियाँ नीतिको प्रशंसा गरेका छन् । कतिपय मुलुकले दबाब दिइरहेको भए पनि चीन तटस्थ बसेको भन्दै खनालले खुसी व्यक्त गरे । ‘कतिपय छिमेकीले उपदेश दिइरहेका छन्, खनालले...

ज्ञानेन्द्र सल्बलाएका बेला खुमबहादुरले किन गरे काँग्रेस र पूर्वराजा मिल्नुपर्ने प्रस्ताव ?

२०७१ माघ १६ गते १५:१६

काठमाण्डु, १६ माघ- काँग्रेस नेता खुमबहादुर खड्काले आफ्नो पार्टी काँग्रेस र पूर्वराजा ज्ञानेन्द्र शाह मिल्नुपर्ने बताएका छन् । बीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संकटमा परेको राष्ट्रियता जोगाउन काँग्रेस र ज्ञानेन्द्र मिल्नुपर्ने बताएका हुन् । राष्ट्रियता बचाउने एक मात्र विकल्प काँग्रेस...

लुम्बिनीमा वायु प्रदूषण मापक यन्त्र जडान गरिने

२०७१ माघ १६ गते १३:४७

सिद्धार्थनगर,१६ माघ– सहरी विकास मन्त्रालयले लुम्बिनी क्षेत्रभित्र वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ । लुम्बिनी विकास कोष र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा लुम्बिनी क्षेत्रभित्रका तीन स्थानमा सो यन्त्र जडान गर्न लागिएको हो । लुम्बिनीमा रहेको ऐतिहासिक अशोक स्तम्भलाई विभिन्न सिमेन्ट कम्पनीबाट...

लाजिम्पाटमा प्रचण्डले सुशीललाई यसो भने

२०७१ माघ १६ गते १३:४७

काठमाण्डु, १६ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले थालेको बहुमतीय प्रक्रिया नसच्चिएसम्म आफूहरु प्रक्रियामा सहभागी नहुने बताएका छन् । आफूलाई भेट्न शुक्रबार लाजिम्पाटस्थित निवासमै आएका प्रधानमन्त्री सुशील कोइरालालाई उनले प्रक्रिया नरोकेसम्म वार्तामा बस्न तयार नरहेको जवाफ दिएका हुन् ।...

अल्पमतले बहुमतलाई खेलायोः बामदेव

२०७१ माघ १६ गते ११:३९

काठमाण्डु, १६ माघ– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले प्रक्रियाबाटै आगामी दुई चार महिनाभित्रमा मुलुकले नयाँ संविधान पाउने ठोकुवा गरेका छन् । रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित कार्यक्रममा एमाले उपाध्यक्षसमेत रहेका गौतमले विपक्षी एमाओवादी र मधेस केन्द्रित दलले संविधानसभाबाट संविधान जारी नचाहेको आरोप लगाए । आफूहरुले...

जातीय राज्यमा सबै जातिलाई सहभागी गराउन सकिन्नः ओली

२०७१ माघ १६ गते ११:०६

काठमाण्डु १६ माघ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहुजाति,बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा सबै जातिलाई सहभागी गराउन नसक्ने बताएका छन् । प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले संविधान लेखनको प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि जारी रहने बताए...

करेन्ट लागेर कर्णको मृत्यु

२०७१ माघ १६ गते १०:५५

महोत्तरी, १६ माघ– करेन्ट लागेर महोत्तरी सदरमुकाम जलेश्वरमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–४ बस्ने प्रमोदलाल कर्णकी छोरी १८ वर्षीया प्रभाती कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । आफ्नै आँगनमा रहेको खानेपानी पाइपमा जडान गरिएको पानी तान्ने मोटर...

एमाले सबैभन्दा धनी पार्टी, वार्षिक खर्च १२ करोड

२०७१ माघ १६ गते ९:५४

काठमाण्डु, १६ माघ-  मुलुक निर्माणमा लागेका भनिएका राजनीतिक पार्टीहरुमध्ये यसबेला सबैभन्दा धनी पार्टीको रुपमा नेकपा (एमाले) देखिएको छ । निर्वाचन आयोगमा वुझाईने वार्षिक आर्थिक विवरण आधारमा एमाले सबैभन्दा धनी पार्टीको रुपमा देखिएको हो । पछिल्लो आर्थिक वर्षको विवरणलाई हेर्दा एमाले पछि एमाओवादी र तेश्रोमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us