समाचार

विराटनगरमा थपिन्छन् वर्षमा हजार नयाँ घर

२०७१ माघ १८ गते ३:४१

विराटनगर, १८ माघ–विराटनगर उपमहानगरपालिकामा ६ वर्षको अवधिमा ६ हजार ५ सय ८३ घर थपिएका छन् । उपमहानगरपालिकामा आव २०६५/६६ देखि २०७०/७१ सम्मको तथ्यांकअनुसार नगर क्षेत्रमा उक्त संख्यामा घर थपिएका हुन् । उपमहानगरपालिकाका अनुसार नक्सा पास भएर बर्सेनि एक हजारभन्दा बढीले नक्सा पास गरी घर...

खाल्डोमा खसेर एकको मृत्यु, एक घाइते

२०७१ माघ १८ गते ३:२३

पाल्पा, १८ माघ– पाल्पाको सदरमुकाम तानसेनमा खाल्डामा खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन–३ का निवासी ६० वर्षीय विष्णु पन्थी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । तानसेनको टँुडिखेल मैदान नजिकै तानसेन नगरपालिकाले आवास निर्माणका लागि खनेको घडेरीको खाल्डामा खसेर...

कर्णालीका विद्यार्थीले समयमा पाठ्यपुस्तक पाउने

२०७१ माघ १८ गते ३:०९

बाँके १८ माघ– कर्णालीका प्राथमिक तहका विद्यार्थीले यस वर्ष समयमा नै पाठ्यपुस्तक पाउने भएका छन् । आगामी फागुन १ गतेदेखि नै कर्णालीका पाँचै जिल्लामा नयाँ शैक्षिकसत्र सुरु हुने भएकाले शनिबार आवश्यक पाठ्यपुस्तक पठाइएको हो । कर्णालीका कालीकोट, हुम्ला, जुम्ला, मुगु र डोल्पाका पुस्तक व्यवसायीलाई...

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

२०७१ माघ १८ गते २:५३

पर्वत, १८ माघ– पैयुँ क्षेत्रअन्तर्गत पर्ने शालिग्राम–९ बाट स्याङ्जाको पिँडीखोलातर्फ जाँदै गरेको ट्याक्टर शनिबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा मजदुरी काम गर्ने मनहरि–९ मकवानपुरका किरण गोले र थाँक्रे–८ धादिङका पेले बाँस्कोटा रहेको प्रहरी चौकी सेतीबेनीका प्रहरी सहायक निरीक्षक...

एमाओवादीले काठमाण्डु थुप्रिएका सुविधाभोगी नेतालाई गाउँ पठाउने

२०७१ माघ १७ गते १५:१६

काठमाण्डु, १७ माघ- एमाओवादीले सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने आन्दोलन सशक्त पार्न नेताहरुलार्इ जिल्ला पठाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालयको बैठकले आफूहरुको आन्दोलनमा जनता नआएको निष्कर्ष निकालेपछि सो निर्णय गरेको हो । बैठकले पोलिटब्युरो र केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्ला...

पोखरामा भूकम्प जाँदा आत्तिए सर्वसाधारण

२०७१ माघ १७ गते १५:०८

पोखरा, १७ माघ– पोखरामा शनिबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ । पोखरा र आसपास क्षेत्रमा शनिबार साँझ ७ बजेर ४५ मिनेटमा दुई पटकसम्म भूकम्पको धक्का महसुस भएको पत्रकार राज शर्माले जानकारी दिए । भूकम्प मापन केन्द्रका अनुसार पोखरादेखि पश्चिम नेपाल–तिब्बत सिमा क्षेत्रस्थित कास्की,...

केपी ओलीले तोके एमाओवादीको मूल्य १० अर्ब !

२०७१ माघ १७ गते १४:५६

काठमाण्डु, १७ माघ– एमाले अध्यक्ष केपी ओलीले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालार्इ १० अर्ब रुपैयाँ दिए संविधान बन्ने दाबी गरेका छन् । पार्टी सम्बद्ध भातृ संगठन जातीय मुक्ति समाजको मुख्यालय बल्खुमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले पैसा दिए एमाओवादीले गर्ने भनेको आन्दोलन समाप्त...

विपक्षी आन्दोलनमा गए समाप्त हुन्छन्ः मन्त्री बस्नेत

२०७१ माघ १७ गते १३:११

भक्तपुर, १७ माघ– उद्योग मन्त्री महेश बस्नेतले एनेकपा—माओवादीसहितको मोर्चा आन्दोलनमा गए उनीहरुको अस्तित्व समाप्त हुने बताएका छन्। नेकपा—एमाले सूर्यविनायक नगर कमिटी कार्यालयको उद्घाटन गर्दै उनले विपक्षीले गर्ने आन्दोलन, हड्तालमा अब जनताले साथ नदिने भएकाले द्वन्द्वको सीमालाई विपक्षीले नघटाए उनीहरुको अस्तित्व समाप्त हुने बताए ।...

मन्त्री ज्ञवालीद्धारा दुःख व्यक्त

२०७१ माघ १७ गते १३:०५

ललितपुर,१७ माघ– ऊर्जामन्त्री राधा ज्ञवालीले विश्वको ऊर्जा क्षेत्रमा नेपाल दोस्रो धनी राष्ट्र भएर पनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन्। चम्पापुर जेसिजद्वारा शनिबार आयोजित संस्थाको १६ औँ पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।  देशमा भइरहेको...

सक्छौँ भने दुई तिहाईबाटै संविधान बनाएर देखाउः अध्यक्ष झा

२०७१ माघ १७ गते १२:३०

भक्तपुर, १७ माघ– संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सत्तारुढ दल काँग्रेस र एमालेले दुई तिहाईबाटै संविधान बनाउनचाहे बनाएर देखाउन चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपाल भक्तपुर शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा झाले काँग्रेस र एमालेका नेताहरुले गोजीबाट संविधानका विवादित विषयमा डा«फ्ट...

२४ कन्याको सामूहिक वेलविवाह

२०७१ माघ १७ गते १२:२९

काठमाण्डु, १७ माघ– बसन्तपुरस्थित महादेव पार्वती पूजा व्यवस्थापन समितिले २४ कन्याको सामूहिक वेलविवाह गराएको छ । नेवारी समुदायमा रजस्वला हुनु अगाडि कन्याको वेलविवाह गर्ने चलन छ, सामूहिकरुपमा गर्दा कम खर्चमा पूजाको विधि गर्न सकिन्छ । कन्याले विधिपूर्वक पीठ, कुमारी, नारायणको पूजा गरी चामल, कपडा,...

यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्रः भट्टराई

२०७१ माघ १७ गते १२:२०

गोरखा, १७ माघ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आँखामा छारो हाल्ने कोशिस हुँदै गरेको उल्लेख गर्दै त्यसप्रति सबै उत्पीडितहरु सचेत हुनुपर्ने बताएका छन्। गोरखाको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’को नाममा बहिष्करणमा परेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us