समाचार

हामीलाई कुट्नेसँग लत्रिएर तमसुक गर्दैनौंः ओली

२०७१ माघ १८ गते १५:०७

पोखरा, १८ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई संविधानसभामै कुट्नेहरुसँग लत्रेर संविधानका मुद्दामा सम्झौता हुन नसक्ने बताएका छन् । प्रेस चौतारीले आइतबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले अघि बढिसकेको संविधान निर्माण प्रक्रिया कसैले आन्दोलनको धम्की दिँदैमा नरोकिने बताए । उनले संविधानसभामा काँग्रेस–एमालेको उपस्थिति...

२०७२ सालभित्र सबै औंठाछाप साक्षर बन्छन्–शिक्षा मन्त्री

२०७१ माघ १८ गते १४:१०

सप्तरी, १८ माघ– शिक्षा मन्त्री चित्रलेखा यादवले सरकारले सन् २०१५ सम्ममा मुलुकलाई पूर्ण साक्षर बनाउने भीष्म प्रतिज्ञा लिएकाले यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताएकी छन् । ‘सघन साक्षर सप्तरी अभियान’अन्तर्गत राजविराजमा अनौपचारिक शिक्षा समितिद्वारा आइतबारआयोजित कार्यक्रममा मन्त्री यादवले साक्षरताको सवाल मुलुकको विकास र सभ्यतासँग...

भिरबाट लडेर युवकको मृत्यु

२०७१ माघ १८ गते १३:५७

विराटनगर,१८ माघ– सोलुखम्बुमा आइतबार बिहान भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । बुङ्ग गाविस–३ स्थित  पेल्माङ जङ्गलमा भिरबाट करिब २५० मिटर तल खस्दा सोही गाविस– ७ बस्ने २१ वर्षीय विशाल विश्वकर्माको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ...

ग्यास आपूर्तीका लागि सडक अन्र्तक्रिया कार्यक्रम

२०७१ माघ १८ गते १३:४७

काठमाण्डु, १८ माघ– नेपाल सरकारलाई ग्यास आपूर्र्तीका सम्बन्धमा झकझक्याउन आइतबार बबरमहलमा संयुतm युवा तथा विद्यार्थी संघ संगठनहरुले एलपी ग्यासको कृत्रिम अभाव र सरकारको लाचारिपनको विषयकमा सडक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेका छन् । सो कार्यक्रममा नेपाल ग्यास बिक्रेता महासंघका उपाध्यक्ष महेश्वर श्रेष्ठले ग्यासका डिलरहरुले महँगो...

विपक्षीहरु नआएपनि संविधान लेख्न रोकिदैनः उपप्रधानमन्त्री सिंह

२०७१ माघ १८ गते १३:४४

काठमाण्डु, १८ माघ– उपप्रधानमन्त्री प्रकाशमानसिंहले आन्दोलनरत दलहरुलाई आन्दोलन छोडेर संविधान लेखनका लागि सहमतिमा आउन आग्रह गरेका छन् । आइतबार राजधानीस्थित कन्या क्याम्पसको ३५ औं वार्षिकत्सवलाई सम्बोधन गर्दै मन्त्री सिंहले सो आग्रह गरेका हुन् ।  आन्दोलनबाट समस्याको निकास ननिस्कने बताउँदै मन्त्री सिंहले वार्तामा आएमात्र निकास...

८/१० वर्षमै मुलुकको कायापलट हुन्छः प्रधानमन्त्री

२०७१ माघ १८ गते १३:३१

काठमाण्डु, १८ माघ– प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा शान्ति र स्थायित्व कायम गर्दै छिट्टै संविधान आउने विश्वास व्यक्त गरेका छन् । खेलाडीहरुको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आफू संविधान निर्माण सहित राष्ट्रिय समस्याहरुको समाधानमा अत्यन्त लचकताको साथ प्रस्तुत भएको उल्लेख गरे । उनले खेलाडीहरु देशका...

पहिचानसहितको संघीयताको विरोध गर्ने नेता कार्यकर्तालाई काँग्रेस–एमालेमा जान प्रचण्डको चेतावनी

२०७१ माघ १८ गते १३:१५

काठमाण्डु, १८ माघ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानसहितको संघीयताबारे पार्टीको संस्थागत निर्णय र अवधारणाविपरीत जान खोज्ने नेता कार्यकर्तालाई पार्टी छाडेर जान चेतावनी दिएका छन् । मुख्यालय कोटेश्वर पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय समिति बैठकमा निकै आक्रोशित ढंगले प्रस्तुत भएका उनले त्यस्ता नेता...

धारिलो हतियार प्रयोग गरी दुईको हत्या

२०७१ माघ १८ गते १३:०८

कावासोती, १८ माघ– नवलपरासीका दुई छुट्टाछुट्टै ठाउँमा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको छ । कुमारवर्ती–४ का अन्दाजी २८ वर्षीय दीपेन्द्र पाण्डेको हत्या गरिएको अवस्थामा चालिस किलोमिटर उत्तरतर्फको जङ्गलमा शव भेटिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए...

सुन्तली धामीको बलात्कार मुद्दामा दायर रिट खारेज

२०७१ माघ १८ गते १३:०३

काठमाण्डु, १८ माघ– सुन्तली धामीलाई बलात्कार गर्ने सहकर्मी तीन प्रहरी जवानले दायर गरेको रिट निवेदन आइतबार सर्वोच्च अदालतले खारेज गरेको छ । सहकर्मी धामीलाई बलात्कार गरेको अभियोग लागेका प्रहरी जवान वीरादत्त बडू, नीरमान महतरा र दानसिंह भण्डारीले आफूहरुलाई सुनुवाइको मौका नदिई सर्वोच्च अदातलले विगतमा...

संस्कृति मन्त्रीको अध्यक्षतामा महाशिवरात्री व्यवस्था मूल समिति गठन

२०७१ माघ १८ गते १२:५२

काठमाण्डु,१८ माघ– संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री दीपकचन्द्र अमात्यको अध्यक्षतामा ‘महाशिवरात्रि व्यवस्था मूल समिति–२०७१’गठन भएको छ । पशुपति क्षेत्र विकास कोषले आइतबार राजधानीमा आयोजना गरेको बैठकले आउँदो फागुन ५ गते पर्ने महाशिवरात्रि पर्वलाई सफल तुल्याउन मन्त्री अमात्यको अध्यक्षतामा ५५१ सदस्यीय समिति गठन गरेको हो...

काठमाण्डुको सडकमा ल्याएर शासकलाई भाटे कारवाही हुन्छः प्रकाश

२०७१ माघ १८ गते १२:४०

काठमाण्डु, १८ माघ– कर्णाली जनअधिकार मञ्चले मुलुकमा गणतन्त्र स्थापना भएपनि शासकहरुले कर्णालीलाई सँधै उपेक्षा गरेको भन्दै कर्णाली विरोधी शासकहरुलाई काठमाण्डुका सडकमा ल्याई उनीहरुको विरुद्धमा सशक्त प्रतिकार गर्ने चेतावनी दिएको छ । आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै मञ्चका अध्यक्ष प्रकाश रोकायाले भने, ‘ऐतिहासिक जन–आन्दोलन०६२÷०६३...

प्रचण्ड र बाबुरामले छाड्ने भए राजधानी

२०७१ माघ १८ गते १२:३९

काठमाण्डु, १८ माघ– एकीकृत माओवादीले नेताहरुको कार्यविभाजन गरेको छ । आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले बहुमतीय प्रक्रियाविरुद्धको आन्दोलनलाई लक्षित गरी नेताहरुको कार्यविभाजन गरेको हो । प्रवक्ता दीनानाथ शर्माका अनुसार आन्दोलनको नेतृत्व शीर्ष नेताले फिल्डबाटै गर्ने भएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us