काठमाण्डु, ११ जेठ–महानगरीय प्रहरी अपराध महाशाखाले सिन्धुपाल्चोक कारागारबाट भागी फरार रहेका अपहरण मुद्दाका दुईजना कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने कैदीमा सिन्धुली जिल्ला कमलामाई नगरपालिकाका पुष्पराज श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला हगाम गाविस–५ का ठूलो सगुन श्रेष्ठ रहेका छन् । अपहरण मुद्दामा कैद तोकिएका...
दमौली, १० जेठ-तनहुँको व्यास–१० स्थित पञ्चमन्दिर नजिकै मादी नदीमा पौडी खेल्न जाँदा नदीले बगाएर आइतबार एक व्यक्ति बेपत्ता भएका छन् । राम्जाकोट–९ का ३५ वर्षीय सूर्यबहादुर रानाभाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाहमा जन्ती आएका रानाभाट नदीमा पौडी खेल्ने...
काठमाण्डु, १० जेठ– म्याग्दीको राम्चेमा झरेको पहिरोले कालिगण्डकी नदीमा बनेको ताल करिब १७ घण्टापछि ओभर फ्लो भएर ताल माथिबाट पानी बगेको छ । ताल फुटेपछि बेनी बजारसम्म नदीको छाल पुगेपछि बजार खाली गरिएको छ । म्याग्दीको राम्चे गाविस ९ मा पहिरो खस्दा मध्यरातदेखि कालीगण्डकी नदी...
काठमाण्डु,१० जेठ-मुलुकमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामवरण यादवले आयोजना गर्ने स्वागत तथा जलपान समारोह यसवर्ष नहुने भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका ठूला पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद्...
ललितपुर,१० जेठ-भूकम्पपीडितलाई अस्थायी बासस्थान निर्माणमा सघाउन एकीकृत नेकपा माओवादीका नेता गाउँ–गाउँमा सक्रिय भएका छन् । भूकम्पपीडितलाई केही राहत महसुस गराउने उद्देश्यअनुरुप पार्टीले आफ्नो दल सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई भूकम्पबाट अति प्रभावित जिल्लामा अस्थायी टहरा निर्माणमा खटाएको हो । पार्टीका स्थायी कमिटी सदस्य...
काठमाण्डु, १० जेठ– नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले काठमाण्डुमा डेरा नपाएको गुनासो गरेका छन् । यसअघि बस्दै आएको वनस्थली ढुंगेधारास्थित डेरा गत १२ वैशाखको भूकम्पले भत्किएपछि सिंह डेराबिहीन भएका हुन् । भाडामा बसेको घर भत्किएपछि सिंह कपनस्थित पार्टी कार्यालयमा बसेका छन् । सिंहले डेराको...
जुम्ला, १० जेठ-कर्णालीका अधिकांश युवाको आम्दानीको स्रोत बहुमूल्य जडीबुटी यार्सागुम्बा बन्दै गएको छ । जेठ महिना यहाँका युवा जीवनलाई जोखिममा राखेर विशेष गरी मुगु र डोल्पाका तीन हजारदेखि पाँच हजार मिटर उचाइका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि जान्छन् । यार्सागुम्बा सङ्कलनको कष्टकर समयमा सबैले कमाएर...
काठमाण्डु,१० जेठ-हिमालय दीपकर फाउन्डेसनले वीर अस्पताललाई करिब २० लाखको स्वास्थ्य परीक्षण गर्ने अत्याधुनिक उपकरण आइतबार प्रदान गरेको छ । फाउन्डेसनले आइतबार उक्त अस्पतालमा कार्यक्रम गरेर मुटु परीक्षणमा प्रयोग हुने यन्त्र र एक्स–रे को उपकरण प्रदान गरेको हो । फाउण्डेसनका अध्यक्ष खाङ्सेर रिम्पोछेले अस्पतालका...
काठमाण्डु,१० जेठ-‘नेपाली योजनाः अन्तर्राष्ट्रिय साथ,राज्यको नेतृत्वः हरेक नेपालीको साथ’भन्ने नाराका साथ नेकपा एमालेले भूकम्प प्रभावित क्षेत्रमा शुक्रबारदेखि राहत र पुनःस्थापनाका लागि एक महिने ‘राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान’ प्रारम्भ गरेको छ । अभियानअन्तर्गत विनाशकारी भूकम्पबाट पीडितहरुको अस्थायी बसोबास (घर/टहरा/ओत) निर्माणलगायत कामका लागि १७ जिल्लाका...
काठमाण्डु, १० जेष्ठ– एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारमा मन्त्री हुन पार्टी नेतृत्वले गरेको प्रस्ताव अस्विकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले राधा ज्ञवालीलाई हटाएर भट्टराईलाई उर्जामन्त्री बनाउने तयारी गरेका थिए । तर भट्टराईले ओलीको प्रस्ताव ठाडै अस्विकार गरेको एमाले उच्च स्रोतले काठमाण्डु...
काठमाण्डु, १० वैशाख–विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त बनेका घरहरुको पुर्ननिर्माणका लागि उपयुक्त नमूना घर युवाहरुले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् । नेपाली कांग्रेसका युवा नेता मनिष कोइरालाको नेतृत्वमा आइतबार बालुवाटार पुगेका युवाहरुले अस्थायी घर बन्ने समय र लागतमै स्थायी घर बन्ने भन्दै नमूना घर...
काठमाण्डु,१० जेठ-आइतबार बिहानदेखि निरन्तर गइरहेको सुख्खा पहिराले कालीगण्डकी नदी थुनिएपछि त्यसबाट जनधनको क्षति हुन नदिन सरकारले मुलुकको दक्षिण सिमानाको गण्डक नहरसम्म उच्च सतर्कता अपनाउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ । पहाड भत्किएर खसिरहेको पहिरोले कालीगण्डकी नदीलाई थुनेपछि जोखिममा परेका तटीय क्षेत्रका बस्तीमा...