समाचार

भूकम्पले ध्वस्त लाप्राकवासीले भने, ‘आउने वित्तिक्कै फर्कने तपाई कस्तो मन्त्री ?’

२०७२ जेठ ११ गते ८:१७

गोरखाबजार, ११ जेठ-गत वैशाख १२ गतेको भूकम्पपछि गोरखाको लाप्राकवासीको अवस्था बुझ्न पुगेका श्रम राज्यमन्त्री टेकबहादुर गुरुङलाई भूकम्पपीडितले आफूहरुलाई सक्दो सहयोग गर्न आग्रह गर्दै आउने साथै जानका लागि नहतारिन आग्रह गरे।   भूकम्प गएको एक महिना पुग्दासमेत राज्यका तर्फबाट पर्याप्त राहत सामग्री नपाएको गुनासो गर्दै...

तीन महिनाको घरभाडा छुट गर्न माग, माग सम्बोधन नभए संघर्ष गर्ने

२०७२ जेठ ११ गते ८:०३

काठमाण्डु, ११ जेठ– भाडावाला सरोकार समाज नेपालले भूकम्पबाट प्रभावित भाडावालहरुको माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजले गत बैशाख १२ र २९ गते आएको महाभुकमम्पबाट भाडावालाहरु मारमा परेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोधन...

यार्सागुम्बा संकलनमा एउटै विद्यालयका २ सय विद्यार्थी !

२०७२ जेठ ११ गते ७:५४

जुम्ला,११ जेठ-जिल्लाको चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुई सयभन्दा बढी विद्यार्थीले यार्सागुम्बा टिप्न प्रधानाध्यापकसमक्ष सामुहिक निवेदन पेस गरेका छन् ।   निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाऊँ’भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले भने, ‘बर्सेनि...

नाबालिका बलात्कार गर्ने एकजना पक्राउ

२०७२ जेठ ११ गते ७:३६

पर्सा,११ जेठ-पर्सा प्रहरीले नाबालिकालाई बलात्कार गर्ने एकजना व्यक्तिलाई पक्राउ गरेको छ ।   वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ...

वर्षायाममा थुप्रै पहाड खस्न सक्छन् !

२०७२ जेठ ११ गते ७:२८

सिन्धुपाल्चोक,११ जेठ-‘अब अलि रोक्छ कि,अलि रोक्छ कि भनेर बस्याको,रोगले एकछिन पनि खाली हुँदैन, दिनको दिन भूकम्प र पहिरो चलेको चलै हुने,त्यसैले अब लौ सबैले यहाँ नबसौँ भन्यो,एकदिन हामी पनि मट्टी हुन्छ जाऔँ भन्यो,अनि काठमाण्डु आयौँ ।’   सिन्धुपाल्चोकको दुर्गम गाविस मार्मिङका ६५ वर्षीय धनबहादुर...

राहत वितरणमा पक्षपात भएको भन्दै छानबिनको माग

२०७२ जेठ ११ गते ६:३६

भक्तपुर, ११ जेठ– नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी किसान सङ्घले भूकम्पपीडितलाई बाँड्ने राहतमा पक्षपात भएको भन्दै छानबिनको माग गरेको छ । सङ्घका अध्यक्ष गोविन्द दुवालको नेतृत्वको टोलीले छानबिनको माग गर्दै आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरलाई ज्ञापनपत्र बुझाएको छ ।...

सडक पहिरोले बगाएपछि मुस्ताङसँग टुट्यो सम्बन्ध

२०७२ जेठ ११ गते ५:४८

म्याग्दी, ११ जेठ– म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाड भत्किएर भगवती–२ बैसरीमा खसेको पहिरोका कारण आइतवार रातीदेखि हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने उक्त सडकको बैसरी खण्डमा करिब तीन किलोमिटर क्षेत्रमा पहिरोले क्षति पु¥याएपछि सवारीसाधन सञ्चालन...

मोरङमा जम्मा भयो १ करोड ७५ लाख

२०७२ जेठ ११ गते ४:४८

विराटनगर, ११ जेठ– मोरङबाट भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आइतवारसम्ममा र एक करोड ७४ लाखभन्दा बढी रकम जम्मा भएको छ । प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले विभिन्न स्रोतबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मोरङ प्रशासनमार्फत एक करोड ७४ लाख ८४ हजार ९८५...

अदालतको रिट खारेज पछि मध्यपहाडी लोकमार्गको सडक निर्माण हुने

२०७२ जेठ ११ गते ४:०१

पाँचथर, ११ जेठ – चार महिनादेखि अवरुद्घ बनेको मध्यपहाडी लोकमार्गको काम सञ्चालन हुने भएको छ । फिदिमदेखि तमोर सडकखण्ड कालोपत्र गर्ने जिम्मा पाएको याक्थुम्हाङ निर्माण सेवाविरुद्ध परेको मुद्दाको रिट खारेज भएसँगै काम सञ्चालन हुने भएको हो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजालासले विपक्षीको...

सोमबार राति पाँच रेक्टरको पराकम्पन, आइतबार पाँचवटा

२०७२ जेठ ११ गते ३:३९

काठमाण्डु, ११ जेठ– गोर्खालाई केन्द्रविन्दु बनाएर सोमबार राति ३ बजेर २३ मिनेटमा ५ रेक्टरस्केलको भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार दिनभर पाँचवटा पराकम्पन महसुस गरियो । ती सबै ४ रेक्टरस्कलेमाथि र ५ भन्दा कम क्षमताका थिए । पाँचमध्ये चारवटाको...

उदयपुरका जोखिमपूर्ण भवन भत्काउने काम सुरु

२०७२ जेठ ११ गते ३:३४

उदयपुर, ११ जेठ – गत बैशाख १२ गते र २९ गते गएको भूकम्पबाट भत्केका वा जोखिमपूर्ण बनेका उदयपुर जिल्लाका विभिन्न स्थानका घर, सरकारी कार्यालय तथा विद्यालय भत्काउने कार्य तीव्र गतिमा सुरु भएको छ । जिल्लाको सदरमुकाम गाईघाट क्षेत्रलगायत भूकम्प प्रभावित पहाडी क्षेत्रको जोखिमपूर्ण बनेका...

किरिया खर्च भूकम्पपीडितलाई दिनू र शरिर अध्ययनका लागि प्रयोग गर्नू भन्ने सुसाइड नोट लेखेर पूर्वन्यायाधीशले गरे आत्महत्या

२०७२ जेठ ११ गते ३:१५

काठमाण्डु, ११ जेठ– सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेतीले मृत्युपछि आफ्नो शरिर अध्ययनमा काम लागोस भन्ने सदीक्षा राखेर आत्महत्या गरेका छन् । काठमाण्डु महानगरपालिका–३३ रातोपुलमा उनीले आइतबार सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनको सुसाइड नोटमा आफ्नो शरिर काम लाग्न सक्छ, टिचिङ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us