समाचार

सप्तरीका अग्निपीडितलाई राहत

२०७२ जेठ १३ गते ४:३०

सप्तरी, १३ जेठ – सप्तरीको रम्पुरा मल्हनिया गाविसका अग्निपीडित परिवारलाई विभिन्न सङ्घसंस्थाले आज करिब चार लाख मूल्य बराबरको राहत वितरण गरेको छ । छठ समाजसेवा समिति झापा विर्तामोड र उद्योग वाणिज्य संघले संयुक्त रुपमा करिब ६५ अग्निपीडित परिवारलाई राहत वितरण गरेको हो । सङ्घका...

बसको ढोकाबाट खसेर यात्रुको मृत्यु

२०७२ जेठ १३ गते ३:३८

पर्सा, १३ जेठ – पर्साको बिन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको भेडियाहीबाट वीरगन्जतर्फ आउँदै गरेको ग१ख १४६४ नम्बरको यात्रुबाहक बसबाट लडेर पर्साको भीष्वाकाल रिजवान आलमको मृत्यु भएको हो । हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर गम्भीर...

हावाहुरीले उडायो सयौँ घरको छाना

२०७२ जेठ १३ गते ३:३०

सिरहा, १३ जेठ – गए राति आएको तीव्र गतिको हावाहुरीले सिरहाका सयौँ घरकोे छाना उडाएको छ । लहान नगरपालिका–८ का उमेश पासवानका अनुसार हावाहुरीले यहाँका दर्जनौं घरको छाना उडाएको छ । घरको छाना नै उडाएपछि यहाँका दलित बस्तीका मानिस विचल्लीमा परेका छन् । हावाहुरीले...

एमालेको स्वयंसेवक परिचालन जारी

२०७२ जेठ १३ गते ३:२९

काठमाण्डु, १३ जेठ– नेकपा एमालेद्वारा भूकम्पपीडितका लागि अस्थायी बसोवासका बनाउन सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक अभियान विभिन्न जिल्लामा पुगेको छ । अभियानअन्तर्गत १० हजार स्वयंसेवकहरुले लमजुङ क्षेत्र नम्बर १ र २ मा भत्केका घर पुननिर्माण गर्ने निर्णय गरेका छन् । भक्तपुरको महामञ्जुश्री–१० मा १० वटा...

गोमा एयरद्वारा जोमसोम–पोखरा उडान सुरु

२०७२ जेठ १३ गते ३:१८

मुस्ताङ, १३ जेठ – गोमा एयरले मङ्गलबारदेखि जोमसोम–पोखरा उडान सुरु गरेको छ । पर्यटकीय क्षेत्रका हवाई यात्रुलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले उडान सुरु गरिएको बताइएको छ । मङ्गलबार पहिलो उडानमा १८ जना यात्रुसहित गोमाको विमान जोमसोम विमानस्थलमा अवतरण गरेको थियो ।...

वैज्ञानिक पद्धतिद्वारा रुख गणना

२०७२ जेठ १३ गते ३:०७

नवलपरासी, १३ जेठ – नवलपरासीका साझेदारी वनमा वैज्ञानिक पद्धतिबाट रुखको गणना सुरु गरिएको छ । रुखको जात र साइज पहिचान गरी रुखमा नम्बरिङ गरी गणना अघि बढाएको सहायक वन अधिकृत प्रमोद भट्टराईले जानकारी दिए । जिल्लाको सुनवल, वनजरिया, अमरौड क्षेत्रमा फैलिएको १७ हेक्टर वनमा...

म्याग्दीका पहिरो पीडितलाई अस्थायी बास

२०७२ जेठ १३ गते २:५९

म्याग्दी, १३ जेठ – म्याग्दीको राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोले घरवारविहीन भएको बैसरीका बासिन्दालाई सोमबार अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ । भगवती–२ बैसरीका १६ र राम्चे–९ का ११ घरपरिवारलाई जिल्ला विपत् व्यवस्थापन समिति, स्थानीय गाविस कार्यालय, विभिन्न सङ्घसंस्था र समुदायको सक्रियतामा पिप्ले–४ राउमारेस्थित बेनी–जोमसोम...

मेची उद्योग वाणिज्य सङ्घले सिन्धुपाल्चोकमा १५० घर निर्माण गर्ने

२०७२ जेठ १३ गते २:४९

झापा, १३ जेठ – मेची उद्योग वाणिज्य सङ्घले सिन्धुपाल्चोकका भूकम्पपीडित १५० परिवारका लागि घर निर्माण गर्ने भएको छ । दाताहरुको सहयोगमा मेची नगरवासीले सञ्चालन गरेको ‘मेची अभियान मार्फत रु २२ लाख ५० हजारको लागतमा घर निर्माण गर्न लागिएको सङ्घ मेचीनगरका अध्यक्ष एवम् अभियानका संयोजक...

किन दर्ता खारेज भयो एभिन्यूज टिभीको ?

२०७२ जेठ १३ गते २:११

काठमाण्डु, १३ जेठ– एभिन्यूज टेलिभिजनले १ लाख रुपैयाँ तिरेर लाइसेन्स नविकरण नगर्दा सो टेलिभिजनको दर्ता गत माघ महिना मै खारेज भएको तथ्य सार्वजनिक भएको छ । सञ्चारमन्त्रालयले टेलिभिजन सञ्चालकलाई पटक पटक ताकेता गरेर नविकरण गर्न भन्दा पनि टेलिभिजनले वास्ता गरेको थिएन । नियमानुसार गत...

ब्लेडले आफ्नै घाँटी चिरेर मृत्यु !

२०७२ जेठ १२ गते १३:१२

झापा, १२ जेठ– मंगलबार झापामा ब्लेडले आफ्नै घाँटी चिरेर एकजनाको मृत्यु भएको छ । जिल्लाको डाभीवारी–८ बस्ने ५१ वर्षीय मानकुमार खेवाङको मृत्यु भएको हो । ब्लेडले आफ्नै घाँटी चिरेर आत्माहत्या प्रयास गरिरहेका उनलाई छोराले अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  ...

एयर एसियाको विमानभित्र सिटमै मृत भेटिए रोक्कामगर !

२०७२ जेठ १२ गते १२:५४

काठमाण्डु,१२ जेठ– मलेसियाबाट एयर एसिया विमानको उडानमा काठमाण्डु आउँदै गरेका एक यात्रु मंगलबार सिटमै मृत फेला परेका छन् । मलेसियाको राजधानी क्वालालाम्पुरबाट काठमाण्डु आउँदै गरेका प्युठान जिल्ला राम्दी– १ का ३७ वर्षीय गोबिन्दबहादुर रोकामगर मृत फेला परेका हुन् ।   एयर एसियाको प्लेन त्रिभुवन...

मौसमविदहरुले भने,‘यो वर्षको मौसम खतरनाक छ, सजग रहनुहोस्’

२०७२ जेठ १२ गते १२:०९

भक्तपुर, १२ जेठ– अब सुरु हुने मनसुनमा बाढी, पहिरोदेखि हिमताल फुट्नेसम्मको सम्भावना भएकाले सजग रहन मौसमविद्हरूले आग्रह गरेका छन् ।   मंगलबार रफत् सञ्चार क्लबद्वारा आयोजित अन्तरक्रियामा मौसम तथा जल विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माले सरकारदेखि जनतासम्मले अब निकै सहज हुनुपर्ने बताए ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us