काठमाण्डु, २४ जेठ-नेपाल प्रहरीले भूकम्पपछि गरेको उद्धार, राहत तथा पुनःस्थापनामा आफूले प्रभावकारी भूमिका खेलेको दाबी गरेको छ । प्रहरी मुख्यालय नक्सालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले आफ्नो सङ्गठनबाट गरेको कार्यको समीक्षा, उद्धार तथा राहत, शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानका बारेमा जानकारी गराएको...
काठमाण्डु, २४ जेठ– न्यायापरिषद सदस्य खेमनारायण ढुंगानाको पदावधि जेठ १८ मा सकिएपछि रिक्त स्थानमा पद पूर्तिका लागि प्रधानमन्त्री सुशील कोइरालाले वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई नियुक्तिका लागि सिफारिस गरेका छन् । प्रधानमन्त्री कार्यालयले सिटौलालाई न्यायपरिषद सदस्य पदमा सिफारिस गरेको पत्र राष्ट्रपति कार्यालय पठाएपछि सर्वोच्च अदालतमा...
काठमाण्डु, २४ जेठ– अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि विदेशी सहयोग भन्दा आन्तरिक ऋणलाई प्राथमिकता दिने बताएका छन् । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा मन्त्री महतले पुनर्निर्माण कार्यका लागि सरकारले आन्तरिक ऋणलाई बढ्ता महत्व दिने बताए । उनले भूकम्पका कारण पाँच...
काठमाण्डु, २४ जेठ– गत वैशाख १२ गतेपछिको भूकम्पका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरो र अन्य प्राकृतिक प्रकोपको जोखिम बढेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अनुसार वैशाख १२ र २९ को भूकम्प र लगातार आएको पराकम्पनका कारण मुलुकका विभिन्न स्थानको जमिनको कसिलोपनमा...
उदयपुर, २४ जेठ-उदयपुर जिल्लाको जोगिदह गाविस– ६ रुपनी बस्ने १७ वर्षीय दिनेश चौधरीलाई एक स्थानीय महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको छ । शनिबार राति ९ बजे चौधरीले २४ वर्षीया एक महिलालाई बाटोमा एक्लै हिँडिरहेको अवस्थामा पक्रेर जबर्जस्ती गर्न खोजेको...
काठमाण्डु, २४ जेठ– विद्युत प्राधिकरणले विभिन्न पदका लागि २०१४ सेप्टेम्बर ७ मा खोलेको आवेदन अहिले सामाजिक संजालमा भाइरल बनेको छ । प्राधिकरणले विभिन्न पदका लागि २०१४ माा खोलेको फारमको समय सीमा सकिइसेको छ । फारम खुलेको एक वर्ष पुग्न लागेको छ । र यही...
रुपन्देही, २४ जेठ-केही दिनदेखि बढेको गर्मी र तातो हावाका कारण रुपन्देहीलगायत तराईको जनजीवन प्रभावित भएको छ । शनिबार रुपन्देहीमा यस वर्षकै सबैभन्दा बढी तापमान मापन गरिएको छ । भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा रहेको मौसम शाखाका अनुसार विगत केही दिनयताको तापक्रम ४० डिग्री माथि...
काठमाण्डु, २४ जेठ –संघीयताको विषयमा आ आफ्ना अडान कायमै रहेकाले शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी मोर्चाका नेताहरुले प्रदेशको सिमाङ्कन र संख्याको बारेमा आन्तरिक छलफल...
काठमाण्डु, २४ जेठ– ललितपुरको ठैव–९ बाट चोरी भएको मोटरसाइकल इलाका प्रहरी कार्यलय खुर्काेट सिन्धुपाल्चोकले फेला पारेको छ। गत वैशाख ३० गते कठैका किरण महतसँग मोटरसाइकल किन्छु भनि दुई अपरिचित व्यक्तिले मूल्य गरेर एकपटक टेस्ट गर्न चलाउँछु भन्दै मोटरसाइकल लिएर फरार भएका थिए । प्रहरीले...
सिन्धुपाल्चोक, २४ जेठ-मेलम्चीबाट गिट्टी लिएर काठमाण्डु आउँदै गरेको टिपर आइतबार बिहान सिन्धुपाल्चोक र काठमाण्डुको सीमा नजिकै लप्सेफेदीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट गिट्टी लिएर काठमाण्डु जाँदै गरेको बा३ख ७७९२ नम्बरको टिपर दुर्घटना हुँदा टिपर चालक सिन्धुपाल्चोक बाँसबारी–२ बाहुनेपाटीका...
काठमाण्डु, २४ जेठ-जल तथा मौसम विज्ञान विभागले मुलुकका विभिन्न बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गर्नका लागि पटक–पटक बजेटको व्यवस्था गर्न आग्रह गरेपनि सोको व्यवस्था हुन नसक्दा समस्या भएको जनाएको छ । विभागले बाढीको सूचना दिनका लागि आवश्यक साधन...
उदयपुर, २४ जेठ-उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १ बोक्सेमा रहेको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शङ्कर बस्नेतमाथि आइतबार कार्यालयमा बैठक बसिरहेको बेला मध्यान्ह १२ बजे केही नकाबधारीले कालोमोसो दलेर पेट्रोल छर्किदिएका छन् । उपभोक्ता समितिका पदाधिकारीहरुको बैठक बसिरहेका बेला पाँच...