काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ताको प्रमुख घटक दल नेकपा एमालेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा पार्टीको तर्फबाट बोल्दै एमाले सांसद ठाकुर गैरेले यस्तो बताएका हुन ।...
काठमाण्डू, १६ वैशाख– म्याग्दीमाको बेनी नगरपालिका–७ मङ्गलाघाटमा आफ्नै श्रीमानले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले दाउरा प्रहार गर्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ...
काठमाण्डू, १६ वैशाख– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले शिक्षकहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप समेत लगाएका छन । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए...
काठमाण्डू, १६ वैशाख– गृह मन्त्रालयले तीन जिल्लाका सीडीओको सरुवा गरेको छ । सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा गरीएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी...
काठमाण्डू, १६ वैशाख– काठमाण्डू महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी प्रहरीले जानकारी दिएको छ । आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी...
काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन । आज (सोमबार) बर्दियाको राजापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सच्चिएर जनताको...
काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधारभूत वर्ग भुलेर पार्टी बिग्रिँदै गएपछि सच्याउन आफू दिनरात खटिरहेको बताएका छन । आज (सोमबार) बर्दियाको राजापुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सच्चिएर जनताको...
काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शिक्षक आन्दोलनमा आफूहरूलाई ताली र नारासहित स्वागत गरेको बताएका छन । सामाजिक सञ्जाल र मिडियामा शिक्षकहरूले आफूलाई खेदेको भन्ने समाचार आएपछि यसको खण्डन गर्दै उनले भ्रम फैलाउन खोजिएको उनले बताएका छन...
काठमाण्डू, १५ वैशाख– हल्दिरामलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सतुङ्गलस्थित हल्दिराम ब्राण्डको आधिकारिक आयातकर्ताइम्पोटरले एमआरपी उल्लेख नभएका वस्तु बजार पठाउनका लागि तयार गरिएको फेला परेपछि उक्त जरिवाना तीराएको हो । उक्त आयातकर्तालाई उपभोक्ता संरक्षण ऐन २०७५...
काठमाण्डू, १५ वैशाख– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले झण्डै १८ अर्ब रुपैयाँ अवैध कारोबारमा संलग्न रहेको अभियोगमा २१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्र प्रसाद साह, दीपेन्द्र प्रसाद साह, श्रवण कुमार साह, तारालाल यादव, हरेराम महतो, निरोज कुमार महतो, अलिता देवी...
काठमाण्डू, १५ वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन सबै नेताहरुलाई आग्रह गरेका छन । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनर्स्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।...
काठमाण्डू, १५ वैशाख– एमाले सांसद गोकुल प्रसाद बास्कोटाले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनमा फरक मत राखेका छन् । संसद्को सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न संसदीय उपसमिति बनाएको थियो । गत असार १४ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...