भीमदत्तनगर,२६ चैत- बैतडीको पाटनदेखि सलेनासम्म चल्ने सवारी साधनले मनपरी भाडा असुल्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । पाटनदेखि सलेनासम्म १५ किलोमिटरसम्मको दूरीमा प्रतियात्रु २ सय भाडा सार्वजनिक सवारी साधनले लिने गरेको स्थानीय सुरेन्द्र भट्टले बताए । जिप तथा बस व्यवसायीले यात्रुबाट...
काठमाण्डु,२६ चैत- संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग नेपालको चारदिने औपचारिक भ्रमणमा रहेको दक्षिण एसियाका लागि युरोपेली संसद् समितिका पदाधिकारीले उनको सिंहदरबारस्थित कार्यकक्षमा बिहीबार भेटवार्ता गरेको छ । समितिका अध्यक्ष जिन ल्याम्बेर्ट नेतृत्वको उक्त प्रतिनिधिमण्डलले संविधान लेखन,भावी योजना र दलहरुबीच जारी वार्ताको प्रगतिबारे जिज्ञासा राखेको...
काठमाण्डु, २६ चैत– राष्ट्रपति डा. रामवरण यादवले चैत ३० गतेसम्मको समयलाई संविधानका विवादित विषयमा सहमति गर्नका लागि सदुपयोग गर्न नेकपा एमालेलाई आग्रह गरेका छन् । राष्ट्रपति डा. यादवले बिहीबार अपरान्ह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा बोलाएर सकेसम्म सहमतिका आधारमा संविधान बनाइनुपर्ने...
भक्तपुर,२६ चैत- नयाँ वर्षको आगमनसँगै भक्तपुर बजार र थिमीमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्वको बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको छ । गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले यस वर्ष चैत २७ गतेदेखि सुरु भएर वैशाख ५ गते सम्पन्न...
काठमाण्डु, २६ चैत–एमाले अध्यक्ष केपी ओलीको शैक्षिक योग्यताका बारेमा धरै मान्छेहरुको आ–आफ्नै अड्कलबाजी छ । कसैले कक्षा ८ उर्तिण भन्ने गरेका छन्, कसैले एसएलसी पास सम्म भन्ने गरेका छन् । तर, ओली आफैले भने आफ्नो शैक्षिक योग्यताका बारेमा राज्यलाई नै झुक्याएका छन् । ओली...
काठमाण्डु,२६ चैत- प्रधानमन्त्री सुशील कोइरालाले सुर्खेतको घाटगाउँ कुलो पुनःनिर्माणका क्रममा दुर्घटनामा परी जीवन गुमाउने सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । सो दुर्घटनामा परी गत साउन महिनामा आएको पहिरो र बाढीले घरबारविहीन भएर सुर्खेतको गल्फा शिविरमा आश्रय लिई बसेका...
काठमाण्डु, २६ चैत– राजसंस्था स्थापनाका लागि अभियान चलाईरहेको राष्ट्रवादी एकता पार्दीका पदाधिकारीले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर नेपालमा गणतन्त्र आए पनि जनताले केही नपाएको बताएका छन् । केही युवार्ला पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष उमा श्रेष्ठ हिमाले भनिन्,‘राजसंस्था र हिन्दुधर्म हटाएर जनताले...
धनगढी,२६ चैत- धनगढी नगरपालिका—५ को कैलाली खोलाबाट प्रहरीले एक थान राइफल बरामद गरेको छ । खोलामा माछा मार्दै गरेका स्थानीयवासीले बुधवार खोलामा बन्दुक देखिएको सूचना दिएपछि गएको प्रहरी टोलीले गोलीसहितको राइफल बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । राइफल...
काठमाण्डु,२६ चैत- एकीकृत नेकपा माओवादीले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको जनाउँदै ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास दिलाएको छ । नेपालको संविधान लेखन प्रक्रियामा रहेका गत्यावरोधका बारेमा युरोपेली संसद्का...
काठमाण्डु, २६ चैत– नेपाली कांग्रेस र नेकपा एमाले संघीयताको विषयलाई थाँती राखेर भए पनि संविधान जारी गर्ने निष्कर्षमा पुगेका छन् । कांग्रेस र एमालेका शिर्ष नेताको बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चैत ३० गतेसम्म एमाओवादी र मधेसवादी दलहरूसंग सहमितको प्रयास गर्ने, त्यो...
गोरखाबजार,२६ चैत- हिउँपहिराले सामागाउँमा रहेको वीरेन्द्र ताल बिहिबार बिहान सवा ६ बजेतिर फुटेको छ । मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिए । ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा...
काठमाण्डु, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार पेटको शल्यक्रिया गरिने भएको छ । थापालाई अस्वस्थ भएपछि उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकको गहन परीक्षणपछिको उनको पेटको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् । चिकित्सकको सल्लाहअनुसार...