काठमाण्डु, १४ माघ – जेठभित्र स्थानीय निकायको निर्वाचनलाई असम्भव बनाउँदै मन्त्रिपरिषदले स्थानीय तहको संख्या र सीमा निर्धारण गर्न गठित आयोगको प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निर्णय गरेको छ । आवश्यक परिमार्जन र छलफल गरेर मात्र प्रतिवेदनलाई अगाडि बढाउने निर्णय भएको...
काठमाण्डु, १४ माघ– जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् । थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ...
काठमाण्डु, १४ माघ – दशवर्षीय देवरको हत्या गर्ने महिलालाई राजविराज जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासले बालक हत्यामा कसुर ठहर गर्दै सञ्जीलादेवी साह यादवलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो । स्थानीय फकिरा गाविस–५ घर भएका हाल...
काठमाण्डु, १४ माघ – नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचनको विकल्प नभएको बताएका छन् । प्रेस चौतारी नेपाल दाङले शुक्रबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – ‘निर्वाचनको विकल्प नभएकाले सरकार यसतर्फ गम्भीर हुनुपर्दछ ।’ उपाध्यक्ष ज्ञवालीले भने ‘संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता...
काठमाण्डु, १४ माघ – कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ । आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् । बिहानैदेखि कालीकोट...
काठमाण्डु, १४ माघ – छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका एक युवकलाई प्रहरीले पूर्पक्षका लागि थुनामा राखेको छ । पक्राउ पर्नेमा राङ्सी– ६ रोल्पाका १९ वर्षीय अर्जुन घर्तीमगर रहेका छन् । छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा जिल्ला...
काठमाण्डु , १४ माघ – महाराजगञ्जबाट बानेश्वर आउनेलाई नेपाल यातायात नचढी सुखै छैन । आजदेखि यही रुट हुँदै काँडाघारीसम्म पुग्न सिटी मेट्रो कम्पनीले १५ वटा चलाउन सुरु गरेको छ । सिटी मेट्रो कम्पनीका यी ठूला बसहरु वनस्थलीबाट छुटेर नारायणगोपाल चोक पुग्नेछन् र त्यहाँबाट बालुवाटार,...
काठमाण्डु, १४ माघ – करोडौँ रुपैयाँ खर्चेर बनाइएका कृषि उपज सङ्कलन केन्द्र प्रयोगविहीन अवस्थामा छन् । गाउँमा उत्पादित कृषिजन्य वस्तुलाई सहज रुपमा बजारसम्म पुर्याउने उद्देश्यले जिल्लाका ५० भन्दा बढी स्थानमा निर्माण भएका कृषि उपज सङ्कलन केन्द्र उपयोगमा आउन सकेका छैनन् । कृषक र खरिदकर्ताको...
काठमाण्डु, १४ माघ – यातायातको नयाँ भाडादर कायम भए पनि सोलुखुम्बुका यातायात व्यवसायीबाट यसको उल्लङ्घन भइरहेको पाइएको छ । गत माघ ५ गतेबाट नयाँ भाडादर निर्धारण गरी कार्यान्वयन गर्ने सहमति भए पनि व्यवसायीले अझै यात्रुबाट बढी भाडा असुल्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय...
काठमाण्डु, १४ माघ– मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले भारतीय विमानमा एयरमार्शल राख्ने दिने सरकारी निर्णय राष्ट्रघाती भन्दै विरोध गरेको छ । वैद्य माओवादीले नेपाल आउने भारतीय जेट विमानमा एयरमार्शल राख्न दिने दिने सहमतिलाई गद्दारीको संज्ञा दिएको छ । अध्यक्ष वैद्यद्वारा शुक्रबार जारी विज्ञप्तिमा...
काठमाण्डु, १४ माघ – तीर्थालु बोकेको जिप आज नवलपरासीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । कपिलस्तुबाट नवलपरासीस्थित त्रिवेणी धामका लागि तीर्थालु बोकेर हिँडेकोे लु १ ज १०८ नम्बरको जिप नवलपरासीको रामग्राम –६स्थित रामखण्ड पुल नजिकै...
काठमाण्डु, १४ माघ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानको लागि चीनबाट अर्को जहाज ल्याएको छ । ‘एम ए ६०’ नामको उक्त जहाज क्याप्टेन गोपालसिंह विष्टले उडाएर ल्याएका हुन् । विमान कुमिङताङबाट बंगलादेशको ढाका हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान सात बजे अवतरण...