काठमाण्डु, १५ माघ–विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी...
काठमाण्डु, १५ माघ – यो ‘रेड एन्ड ह्वाइट’ भवन राष्ट्रपति निवास हो । साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् । निवास...
काठमाण्डु, १४ माघ – तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतबाट १० वर्षको सजाय पाएका गायक प्रकाश ओझा शुक्रबार पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले उनलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो । ४३ वर्षीय...
काठमाण्डु, १४ माघ – बालबालिकालाई प्रयोग गरेर भिख मगाउने समूह अहिले वीरगन्ज नगरक्षेत्रमा सक्रिय भएका छन् । हातमा सरकारी अस्पतालको पुर्जी लिई– ८ वर्ष देखि १४ वर्षसम्मका बालबालिका बाटोमा भिख माग्दै हिड्ने गरेको आउने जो कोहिले सजिलै हेर्न सकिन्छ । भारतको नरकटियागन्ज, मोतीहारी, बेतिया...
काठमाण्डु, १४ माघ – विपद् व्यवस्थापनमा प्रयोग गर्नका लागि काठमाडौं महानगरपालिका कार्यालयले नेपाली सेनालाई एम्बुलेन्स प्रदान गरेको छ । महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रूद्रसिंह तामाङले बा १ झ ९१४७ नम्बरको एम्बुलेन्स सेनाका उपरथी डा. किशोरजंग राणालाई आकस्मिक स्वास्थ्य उपचारमा प्रयोग हुने सामग्री रिमुभेवल हस्पिटलसहितको...
काठमाण्डु, १४ माघ – संवैधानिक परिषदले तीन दलको भागवण्डामा निर्वाचन आयोगका लागि तीन सदस्य सिफारिस गरेको छ । परिषद्को शुक्रबार दिउँसो बसेको बैठकले आयोगका सदस्यहरुमा तीन पूर्व प्रशासक ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधिरकुमार शाहको नाम सिफारिस गरेको हो । नियुक्त भएकाहरु तीन दलको...
काठमाण्डु, १४ माघ – चितवनमा अर्ना ल्याइएपछि अहिले कोसीटप्पु आसपासका स्थानीय बासिन्दा तथा संरक्षणकर्मीले चितवनबाट गैँडा दिन माग गरेका छन् । अर्ना नभएको चितवनमा अर्ना स्थानान्तरण हुँदै गर्ला स्थानीय संरक्षणकर्मीले भने कोसीमा दुर्लभ एक सिङ्गे गैँडाको माग गरेका हुन् । कोसीबाट चितवनमा पठाइएको दुई...
काठमाण्डु, १४ माघ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रूपन्देहीले लिएको माध्यमिक शिक्षा तह अभ्यास परीक्षा २०७३ अन्तर्गतको अनिवार्य नेपाली विषयको प्रश्नपत्र तहगत सिकाइ भन्दा निकै जटिल भएको पाइएको छ । प्याब्सनले गत सोमबार लिएको नेपाली विषयको परीक्षामा बाँडिएको प्रश्नपत्र सहभागी विद्यार्थीले अत्यन्त...
काठमाण्डु, १४ माघ – एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री छँदा गरेका ४५ भाषणहरूको संगालो ’म प्रधानमन्त्री हुँदा’ शुक्रबार विमोचन भएको छ। नयाँबानेश्वरमा आयोजित विमोचन कार्यक्रममा एमाले नेता रघुवीर महासेठ, पत्रकारहरू विजयकुमार र कृष्ण मुरारी ढुंगेल, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतम र मानवअधिकारकर्मी चरण प्रसाईं...
काठमाण्डु, १४ माघ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार असफल भएको दाबी गरे का छन् । त्यस्तै उनले थारु, मधेसीको माग अर्को टिकापुर घटना दोहोरिने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...
काठमाण्डु, १४ माघ – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले निर्वाचनमा सबैको समान सहभागिताका लागि नै संविधान संशोधन प्रस्ताव पेस गरिएकाले यसबाट छिट्टै निकास निस्किने बताएका छन् । प्रेस सेन्टर धादिङशाखाले शुक्रबार धादिङबेँसीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले तोकिएकै समयसीमाभित्र निर्वाचन पनि गर्न...
काठमाण्डु, १४ माघ – कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ । राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत रहेकी छिन् । मौसम अनुकूल भएलगत्तै...