समाचार

सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने पक्राउ

२०८२ मंसिर ७ गते १८:२२

काठमाण्डू, ७ मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा सर्वोच्च अदालत तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भन्ने...

सरकारलाई एमाले भोलेन्टियरको चुनौतीः सुदन र सम्राटलाई कारबाही नगरे ‘परिस्थितिजन्य प्रतिरोध’

२०८२ मंसिर ७ गते १८:१८

 काठमाण्डू, ७ मंसिर– एमालेले शुक्रबार मात्रै गठन गरेको नेसनल भोलेन्टियर फोर्सले बारामा भएको पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै जेनजी अगुवा सुदन गुरुङ र सम्राट उपाध्यायलाई कारबाही गर्न सरकारसँग माग गरेको छ । आज (आइबतार) उक्त फोर्सका संयोजक पुष्पराज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकार लोकतन्त्रमा...

राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल दर्ता

२०८२ मंसिर ७ गते १८:०९

काठमाण्डू, ७ मंसिर– राष्ट्रियसभा निर्वाचनका लागि १३ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भने ५६ वटा दल दर्ता भएका छन् । प्रतिनिधिसभाको हकमा यो संख्या अझै बढ्न सक्नेछ । राष्ट्रिय सभाको हकमा भने आज निर्वाचन...

नोबेल अस्पतालमा नाकको अप्रेसन गर्दा बालकको आँखा गुमाए

२०८२ मंसिर ७ गते १८:०६

काठमाण्डू, ७ मंसिर– विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको शल्यक्रिया गर्दा ७ वर्षीय बालकको आँखाको ज्योति नै गुमेको छ । नाक भित्र पलाएको मासुको शल्यक्रिया गर्दा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको आँखाको ज्योति गुमेको हो । उनको दाहिने आँखा भित्र पसेको बताइएको...

बसपार्कमा तेस्रो लिंगी हत्या घटनाः एक संदिग्ध पक्राउ

२०८२ मंसिर ७ गते १८:०२

काठमाण्डू, ७ मंसिर– काठमाण्डूको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै तेस्रो लिंगीको हत्या भएको घटनामा प्रहरीले एक जना पक्राउ परेका छन् । हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाण्डूको टोलीले एक जनालाई पक्राउ गरेको हो । परिसर स्रोतले पक्राउ परेको पुष्टि गरेको छ । ती...

हामीले यदुवंशी सेना रोजेनौँ, बाबुराम जनार्दन जस्ता कृष्ण रोज्यौँः सुदन किराती

२०८२ मंसिर ७ गते १६:१६

काठमाण्डू, ७ मंसिर– पूर्वमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उठाएको मुद्दा सुनवाइ नभएपछि विद्रोह गरेको बताएका छन । आज (आइतबार) राष्ट्रियसभा गृहमा आयोजना भएको पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता किरातीले...

हाम्रो बाटो अप्ठ्यारो छ, तर अब सिकारीको इतिहास लेखिने छः सन्तोष परियार

२०८२ मंसिर ७ गते १५:५४

काठमाण्डू, ७ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले आफूहरु हिँड्न थालेको बाटो सहज नभएको तर्क गरेका छन । यो थाहा हुँदाहुँदै सधैं सजिलो बाटो हिँड्न छुट नभएको पनि उनले बताएका छन । आज (आइतबार) काठमाण्डूको...

एमाले नेता बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही हुन्छः नेविसंघ अध्यक्ष शेर्पा

२०८२ मंसिर ७ गते १५:४८

काठमाण्डू, ७ मंसिर– कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेकपा एमालेका नेता महेश बस्नेतमाथि रातो मसी छ्याप्नेलाई कारबाही गर्ने बताएका छन । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष शेर्पाले यस्तो बताएका हुन् । एमाले नेता बस्नेत युवा संघको कोशी...

कांग्रेसले गर्‍यो निर्वाचन आयोगमा दल दर्ता

२०८२ मंसिर ७ गते १५:३७

काठमाण्डू, ७ मंसिर– नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज (आइतबार) निर्वाचन आयोगको कार्यालयमा गएर दल दर्ता गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । उनले भने, ‘आज हामीले गएर निर्वाचन आयोगमा दल दर्ताको सबै काम सकेका छौं ।’ राष्ट्रिय...

हराएको १० दिनपछि भेटियो महिलाको शव

२०८२ मंसिर ७ गते १५:३०

काठमाण्डू, ७ मंसिर– गुल्मीको धुर्कोट गाउँपालिका–६ लाहाता बस्ने करिब ४० वर्षीया सिता थापा हराएको १० दिनपछि मृत अवस्थामा भेटिएकी छन । गत कात्तिक २६ गते दिउँसो परिवारलाई जानकारी नगरी घरबाट हिँडेकी थापा खोजतलास क्रममा नभेटिएपछि मंसिर ४ गते प्रहरीमा खबर गरीएको थियो । गुल्मीको...

प्रधानमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

२०८२ मंसिर ७ गते १५:२०

काठमाण्डू, ७ मंसिर– सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्न आदेश जारी गरेको छ । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारवाही हुनुपर्ने भनी सर्वोच्चमा निवेदन पेश गरेका थिए ।...

मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौंः जनार्दन शर्मा

२०८२ मंसिर ७ गते १५:०६

काठमाण्डू, ७ मंसिर– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आज (आइतबार) काठमाण्डूमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता शर्माले यस्तो बताएका हुन । उनले माओवादीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us