काठमाण्डू, ८ मंसिर– काठमाण्डूको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिवार एउटा शव फेला पर्याे । अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको आकलन गरेका थिए । तर, सो शव महिलाको भन्ने पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँच पश्चात् शव महिलाको...
काठमाण्डू, ८ मंसिर– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेविहार जङ्गलमा युवायुवती मृत अवस्थामा भेटिएकी छन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीका अनुसार आज बिहान करिब ११ः २० बजेतिर जङ्गलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जङ्गलको रुखमा झुन्डिएको...
काठमाण्डू, ८ मंसिर– हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो । सोमबार आयोग पुगेर सुनार सहितका नेताहरूले...
काठमाण्डू, ८ मंसिर– सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका रामबहादुर बम्जनको मुद्दा सुनुवाइका लागि पेसीमा चढेको छ । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकीएको हो । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बमजनमाथि...
काठमाण्डू, ८ मंसिर– जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दीलाई झापाबाट पक्राउ गरीएको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिएका छन । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी...
काठमाण्डू, ८ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा प्रतिक्रिया जनाएको छ । प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि...
काठमाण्डू, ८ मंसिर– जेनजी मुभमेन्टले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, दुराचार र संवैधानिक अतिक्रमणको आरोप लगाउँदै जेनजी मुभमेन्टले प्रधानमन्त्री कार्कीको राजीनामाको माग गरेको हो । जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको...
काठमाण्डू, ७ मंसिर– एमाले नेता महेश बस्नेतको रातो रङ छ्याप्ने दुई युवा थुनामुक्त भएका छन् । इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर विमानस्थलबाट त्यसतर्फ जाने क्रममा बस्नेत सवार कारमा आइतबार बिहान रातो रङ छ्यापिएको थियो । सो कार्यमा संलग्न विराटनगरका संजोग गौतम र अर्पित...
काठमाण्डू, ७ मंसिर– काठमाण्डूको कोटेश्वरमा बसबाट खसेर सहचालकको मृत्यु भएको छ । जडिबुटीबाट रत्नपार्कतर्फ जाँदै गरेको बा३ख ७३८७ नम्बरको बसबाट खसेर सहचालक भक्तपुर नगरपालिका९१० का ४० वर्षीय ससुरेन्द्र गालेलको मृत्यु भएको हो । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी नरेशराज सुवेदीका अनुसार उनलाई...
कास्की, ७ मंसिर– कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर—२ आसपास केन्द्रबिन्दु भएर आइतबार साँझ ५ः१९ मा ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट कुनै भौतिक र मानवीय क्षतिको...
काठमाण्डू, ७ मंसिर– आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान संयोजक दाबी गर्दै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतको आदेशमा प्रसाईं आइतबार साँझ थुनामुक्त भएका हुन् । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईंलाई थुनामुक्त...
काठमाण्डू, ७ मंसिर– खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले मान्यता पाएको छ । निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो । यो दलको दर्ता नम्बर...