काठमाण्डू, ९ मंसिर– गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा काठमाण्डू महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका रहेको प्रहरीले जनाएको छ । लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा...
काठमाण्डू, ९ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले ज्ञापन पत्र बुझ्ने समय नदिएको भन्दै मंगलबार पनि सिंहदरबार गेटअगाडि मिरज ढुंगाना समूहले प्रदर्शन गरेका छन । आइतबार बैठक बसेर सोमबारबाट निरन्तर आन्दोलनमा जाने बताएको यो समूहले मंगलबार टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । सिंहदरबार प्रवेश गर्न...
काठमाण्डू, ९ मंसिर– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतु रहेको बताएका छन । आज (मंगलबार) लुम्बिनी प्रदेशद्वारा भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । गृहमन्त्री अर्यालले सुशासनको आधार बलियो बनाउँदै निर्वाचित सरकारलाई सत्ता...
काठमाण्डू, ९ मंसिर– अन्तरिम सरकाकी प्रधानमन्त्री सुशीला कार्कीले गरिबी अन्त्य नगरेसम्म महिला हिंसा अन्त्य नहुने बताएकी छन । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले महिला हिंसा अन्त्यको...
काठमाण्डू, ९ मंसिर– आज (मंगलबार) सिंहदरबार छिर्न खोजेका जेनजीहरुलाई प्रहरीले रोकेको छ । मंगलबार जेनजीको एउटा समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्रहरी टोलीले उनीहरुलाई त्यहााँट हटाएको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले त्यहाँबाट हटाइएको जिल्ला प्रहरी परिसर...
काठमाण्डू, ९ मंसिर– एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज (मंगलबार) आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । दल दर्तापछि विभाग...
काठमाण्डू, ९ मंसिर– नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन पेश गरेको छ । रिट दर्ता हुन भने बाँकी छ । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहितको रिट निवेदन दिएको विघटित प्रतिनिधिसभाका एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन । एमाले प्रमुख सचेतक...
काठमाण्डू, ९ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ । विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको जिल्ला प्रहरी प्रहरी काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी...
काठमाण्डू, ९ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी समुहको आन्दोलनको घटनालाई जोडेर परेका जाहेरी मध्ये ९ वटा जाहेरी तामेलीमा राखिएको छ । विभिन्न कसुर दाबी गर्दै प्रहरीमा आएका ९ जाहेरी तामेलीमा राखिएको जिल्ला प्रहरी प्रहरी काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी...
काठमाण्डू, ९ मंसिर– नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोगमा जाने भएको छ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिएका छन । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरे पनि प्रतिनिधि...
काठमाण्डू, ९ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नी श्रीमती र नातेदारलाई जागिर खुवाएको विषय सार्वजनिक भएपछि केही जेनजी युवाहरु प्रधानमन्त्रीलाई भेट्न भन्दै सोमबार सिंहदरबार पुगेका थिए । बिहान ११ बजे नै प्रधानमन्त्री कार्यालय पुगेका उनीहरुलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै...
काठमाण्डू, ९ मंसिर– मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । उनले आजदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ । वि.सं. ०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाको रूपमा रहेको मुख्यसचिव पदमा उनी नियुक्त भएका...