काठमाण्डू, १० मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै वैकल्पिक शक्तिहरूलाई एकजुट हुन आग्रह गरेको छ । रास्वपाको सचिवालय बैठकले यस्तो आह्वान गर्ने निर्णय गरेको हो । सचिवालय बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको...
काठमाण्डू, ९ मंसिर– रौतहटको वृन्दावन नगरपालिका–९ मुसाहामा एक महिलाको परिवारकै सदस्यले विभत्स ढंगले हत्या गरेको घटना बाहिरिएको छ। भुसाहा निवासी शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति निर्मम ढंगले हत्या गरी आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडिएको अवस्थामा शव फेला...
काठमाण्डू, ९ मंसिर– एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी २७, २८ र २९ मंसिरमा हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन् । यसअघि बसेको पार्टीको...
काठमाण्डू, ९ मंसिर– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई अनुरोध गरेका छन । आज (मंगलबार) अखिल नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन । उनले १४ वटा घटकलाई मिलाएर नेपाली...
काठमाण्डू, ९ मंसिर– पूर्व प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई अनुरोध गरेका छन । आज (मंगलबार) अखिल नेपाल ट्रेड युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन । उनले १४ वटा घटकलाई मिलाएर नेपाली...
काठमाण्डू, ९ मंसिर– आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि हाल सम्म कूल ६८ राजनीतिक दल दर्ता भएका छन् । प्रतिनिधि भभा सदस्य निर्वाचन प्रयोजनको लागि मंगलावरसम्म ६८ वटा दलहरू दर्ता भएको आयोगका प्रवक्ता माहादेव पन्थले जानकारी दिएका छन । एमाले र कांग्रेसले...
काठमाण्डू, ९ मंसिर– सरकारले सबै राजनीतिक दलहरू फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार भइसकेको बताएको छ । आज (मंगलबार) सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले यस्तो बताएका हुन । सरकार प्रवक्ता खरेलले...
काठमाण्डू, ९ मंसिर– कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शनिबार राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्याे । ‘आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी २१ फागुनमा हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’...
काठमाण्डू, ९ मंसिर– ललितपुर महानगरपालिका–१३ कुसुन्तीहाइटस्थित रिङरोडमा ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक मोरङ घर भइ सितापाइला सिभिल होम बस्ने ३९ वर्षीया पावर्ता लुइँटेल रहेकी प्रहरीले जनाएको छ । आज मंगलबार बिहान पौने १० बजेति ना...
काठमाण्डू, ९ मंसिर– विराटनगर महानगरपालिका– ७ मा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको छ । आज (मंगलबार) बिहान सरस्वती प्लास्टिक उद्योगमा आगलागी भएको हो । प्लास्टिक बनाउन प्रयोग गरिने कच्चा पदार्थ भण्डारण गरिएको स्थानबाट करिब सवा ९ बजेबाट सुरु भएको आगलागी करिब ११ बजे...
काठमाण्डू, ९ मंसिर– सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूले विरोध प्रदर्शन गरेका छन । पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघको जागरण अभियानमा सहभागी हुन मङ्गलबार वीरेन्द्रनगर पुगेका बस्नेतविरुद्ध युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘छेडेर कलिला छाती, फेरि टेक्लास् हामी...
काठमाण्डू, ९ मंसिर– ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ रहेकी प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार काठमाण्डूबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१...