काठमाण्डू, १० मंसिर– काठमाण्डूको बूढानीलकण्ठ नगरपालिका–५ बस्ने दिनेश दुलालको घरमा चोरी भएको छ । सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब १२ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ । दुलालको घरमा मंगलबार साँझ चोरी भएको प्रहरीले जनाएको...
काठमाण्डू, १० मंसिर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति नरहने व्यवस्था गर्न आफू लागिपरेको बताएका छन । आज (बुधबार) त्रिभुवन विश्वविद्यालय सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शिक्षामन्त्री पुनले यस्तो बताउका हुन । उनले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति नरहनेगरी कानून ल्याउने प्रयास भइरहेको...
काठमाण्डू, १० मंसिर– एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पेस गरेको रिट आज (बुधबार) दर्ता भएको छ । एमालेका तर्फबाट नेता महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वेच्चमा पेस गरेको रिट बुधबार दर्ता भएको बर्तौलाले जानकारी दिएका छन । उनले भने, ‘हाम्रोतर्फबाट पेस...
काठमाण्डू, १० मंसिर– कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ । एमाले नेता महेश बस्नेत आज (बुधबार) धनगढी गएको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, १० मंसिर– एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र जेनजी अभियन्ता सुदन गुरुङलाई पक्राउ गरेर छानबिन गर्न सरकारसँग माग गरेका छन । आफ्नो पार्टीले गरिरहेको कार्यक्रममा बाधा पुर्याउन उनीहरूले नै षड्यन्त्र गरिरहेको एमाले नेता बस्नेतले...
काठमाण्डू, १० मंसिर– नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन । २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेका मुख्यसचिव अर्यालले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने दोस्रो प्राथमिकता सार्वजनिक गरेका हुन । मुख्यसचिवको पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा...
काठमाण्डू, १० मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा नेपाल ल क्याम्पसमा आगजनी गरेको आरोपमा प्रहरीले पूर्व सभापति विष्णु ढुङ्गेललाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार उनलाई चितवनबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनको क्रममा सर्वोच्च अदालत आगजनी...
काठमाण्डू, १० मंसिर– कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालबिच एकल चुनाव चिह्न लिएर प्रतिनिधिसभा निर्वाचनमा भाग लिने सहमति भएको छ । उज्यालो नेपाल पार्टीको ‘बलेको चिम’ चुनाव चिह्नलाई एकल चुनाव चिह्न बनाएर निर्वाचनमा भाग लिने समझदारी...
काठमाण्डू, १० मंसिर– कांग्रेस गोरखा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोविन्द गुरुङले गगन थापा र विशेष महाधिवेशनको विकल्प अब केही पनि नभएको बताएका छन । आज (बुधबार) राष्ट्रिय सभा गृहमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन ।...
काठमाण्डू, १० मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने तर्क गरेका छन । आज (बुधबार) राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै रास्वपा नेता वाग्लेले यस्तो बताएका हुन । उनले २०४८...
काठमाण्डू, १० मंसिर– कांग्रेसको विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको बताएका छन । आज (बुधबार) काठमाण्डूमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा कांग्रेस नेता घिमिरेले यस्तो बताएका हुन । चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा...
काठमाण्डू, १० मंसिर– कांग्रेसमा विशेष महाधिवेशन माग गरेकाहरू आज (बुधबार) काठमाण्डूको राष्ट्रियसभा गृहमा भेला भएका छन । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशन माग्ने नेताहरूले उनीहरूले सम्बोधन गरिरहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८...