काठमाण्डू, १२ मंसिर– विभाजित अवस्था रहेको र बेग्लाबेग्लै गतिविधि गर्दै आएका गैरआवासीय नेपालीहरूका दुई संस्थाबीच एकता हुने भएको छ । पछिल्ला केही वर्षदेखि महेशकुमार श्रेष्ठ र डा. बद्री केसीको नेतृत्वमा दुई छुट्टाछुट्टै संस्था क्रियाशील रहेका छन । यी दुई संस्थाबीच एकताको लागि पटकपटक प्रयास...
काठमाण्डू, ११ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा चुनाव सफल पार्न एमालेसँग सहयोग मागेकी छन् । बिहीबार एमाले नेताहरुसँग सरकारी निवास बालुवाटारमा भएको छलफलमा कार्कीले निर्वाचनमा सहयोग गर्न आग्रह गरेकी हुन् । कार्की भेट्न एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली र विघटित प्रतिनिधिसभामा...
काठमाण्डू, ११ मंसिर– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको संस्थापन इतर समूहका नेतासँग एकताबारे कुराकानी भइरहेको बताएका छन् । राष्ट्रिय सभागृहमा बिहीबार आयोजित पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले इमान्दार बामपन्थीहरु एमालेभित्र उकुसमुकुसको अवस्थामा रहेको र उनीहरुलाई एकतामा ल्याउनेबारे छलफल...
काठमाण्डू, ११ मंसिर– पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । सुन तस्करीको आरोपमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि काठमाण्डू जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाण्डूका प्रवक्ता दीपक...
काठमाण्डू, ११ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र एमालेका नेताहरूबीच छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले एमाले नेताहरु र प्रधानमन्त्री कार्कीबीच छलफल चलिरहेको बालुवाटार निकट उच्च स्रोतले जानकारी दिएको छ । छलफलमा सहभागी हुन नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल,...
काठमाण्डू, ११ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको बताएका छन । आज (बिहीबार) राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा संयोजक प्रचण्डले यस्तो बताएका हुन् । संयोजक प्रचण्डले आफूहरू उत्तरार्धतिर रहेको भए...
काठमाण्डू, ११ मंसिर– तनहुँको घिरिङ गाउँपालिका–४ भित्री सडकखण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–३ माझकोट घर भई हाल रुपन्देहीको सिद्धार्थ नगरपालिका बस्ने ५५ वर्षीय बुद्धिबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालयले तनहुँले जानकारी दिएको छ । डेढगाउँबाट...
काठमाण्डू, ११ मंसिर– जाडो याम सुरु भएसँगै पछिल्लो केहि दिन यता काठमाण्डू उपत्यकामा वायु प्रदूषणको मात्रा पनि बढ्दै गएको छ । यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाण्डू उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका...
काठमाण्डू, ११ मंसिर– नेकपा एकीकृत समाजवादीका संयोजक घनश्याम भुसालले कम्युनिस्ट पार्टीको नेतृत्व सही नहुँदा कम्युनिस्ट आन्दोलन कमजोर भएको दाबी गरेका छन । आज (बिहिबार) काठमाण्डूमा भएको पार्टी एकता सभामा बोल्दै संयोजक भुसालले यस्तो बताएका हुन । उनले दलाल पुँजीवादसँग नेतृत्वको लसपस हुँदा आन्दोलन कमजोर...
काठमाण्डू, ११ मंसिर– नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । नेपालबाट अहिले भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो । बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको...
काठमाण्डू, ११ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाविना सामाजिक न्याय सम्भव नरहेको बताएकी छन । आज (बिहिबार) आठौं समाजिक सुरक्षा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन । उनले नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र...
काठमाण्डू, ११ मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रममा जेलबाट फरार भएका मध्य ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै रहेका छन । उनीहरूलाई...