काठमाण्डू, १२ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले सुनाएको बताएका छन । आज (शुक्रबार) सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका नेता रावलले यस्तो बताएका...
काठमाण्डू, १२ मंसिर– निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हदबारे सरकार लचिलो बन्ने संकेत देखाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरेपछि एमालेका नेताहरूले...
काठमाण्डू, १२ मंसिर– निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हदबारे सरकार लचिलो बन्ने संकेत देखाएको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार नेकपा एमालेका नेताहरूलाई बालुवाटार बोलाएर निर्वाचनका विषयमा साथ दिन आग्रह गरेपछि एमालेका नेताहरूले...
काठमाण्डू, १२ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् । प्रधानमन्त्री कार्की जंगी अड्डा पुग्दा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको बताइएको छ । साथै...
काठमाण्डू, १२ मंसिर– एमालेको आगामी २७,२८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटमा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण गरेका छन । राजधामी पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव समेत हुन् । एमाले धरानका...
काठमाण्डू, १२ मंसिर– धनगढीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । धनगढीको रङ्गशालास्थित क्रिकेट प्रशिक्षण हुने ठाउँ नजिकको चौरमा कार्यक्रम केहि बेर अधि सुरु भएको हो । यसअघि चौराहाबाट एकता सन्देश र्याली भएको थियो । र्यालीमा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता...
काठमाण्डू, १२ मंसिर– कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी मङ्सिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर १७ गते, दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादी काठमाण्डूको घोषणासभा हुनेबारे जानकारी गराइएको हो । पार्टी घोषणा...
काठमाण्डू, १२ मंसिर– एमालेले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरे पनि खुलेर निर्वाचनको समर्थन भने गरेको छैन । एमालेले एक तर्फ निर्वाचनमा जाने भनेर दल दर्ता गरेपनि अर्को तर्फ सर्वेच्च अदालतमा संसद पुनःस्थापनाको माग राख्दै रिट...
काठमाण्डू, १२ मंसिर– जेनजी अगुवा भावना राउतले वर्तमान सरकारले जनेजीहरुका आवाज नसुनेको भन्दै ओली सरकार अहिलेको नागरिक सरकारमा खासै फरक आफुले नपाएको बताएकी छन । आज (शुक्रबार) प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै लामो स्टाटस लेखेर राउतले यस्तो बताएकी हुन । उनले जेनजी...
काठमाण्डू, १२ मंसिर– कांग्रेसको संस्थापन पक्षीय नेताहरू महाधिवेशनबारे छलफल गर्न भेलामा जुटेका छन । आगामी प्रतिनिधिसभा निर्वाचन अघि महाधिवेशन गर्न नहुने पक्षमा रहेका संस्थापन पक्षीय नेताहरू नयाँ बानेश्वरमा भेला भएर छलफलमा जुटेका हुन । नयाँ बानेश्वरको आनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय नेताहरू छलफलमा रहेका केन्द्रीय...
काठमाण्डू, १२ मंसिर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ नागुवा घर भई हेटौंडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्ने ५५ वर्षीया खुइली डोम रहेको प्रहरीले जनाएको छ । पशुपतिनगरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको...
काठमाण्डू, १२ मंसिर– प्रहरीले कैलालीबाट १६ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बेलाबाट २ जना र गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रबाट २ जना बिहीबार प्रहरीले पक्राउ गरेको हो । बिहीबार बेलुका...