काठमाण्डू, १४ मंसिर– आज (आइतबार) भूमि आयोग खारेजीविरुद्धको रिटमाथि सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता...
काठमाण्डू, १४ मंसिर– आज (आइतबार) एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन । महाधिवेशनमा...
काठमाण्डू, १४ मंसिर– एमालेको आगामी २७, २८ र २९ मंसिरमा हुने ११औं महाधिवेशनका लागि मकवानपुरबाट १७ जना प्रतिनिधि छनौट भएका छन् । जिल्लाको क्षेत्र नम्बर २ बाट ८ जना सर्वसम्मत भए भने १ नम्बर क्षेत्रबाट प्रतिनिधि टुंग्याउन निर्वाचन भएको थियो । क्षेत्र नम्बर २...
काठमाण्डू, १३ मंसिर– रामेछापको मन्थली नगरपालिका–९ स्थित पुरानागाँउमा शुक्रबार राति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी वर्ष ६६ कि गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिए । उनका अनुसार महिलाको शव क्षत...
काठमाण्डू, १३ मंसिर– विवादस्पद मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने बताएका छन । आज (शनिबार) काठमाण्डूमा पत्रकार सम्मेलन गरेर प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने तर्क गरेका हुन । उनले अहिलेको सरकारमा...
काठमाण्डू, १३ मंसिर– एमालेको आगामी २७, २८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनको लागि इलामबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दुई वटा प्रतिनिधि सभा रहेको इलामबाट खुला, आरक्षित कोटा गरी २० जना प्रतिनिधि चयन भएका छन् । इलाम–१ बाट...
काठमाण्डू, १३ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँगको एकता हठात्मा नभएको बताएका छन । नेकपाका सहसंयोजक नेपालसँगको सहकार्य ४० वर्ष पुरानो भएको पनि प्रचण्डले बताएका छन । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित दर्जन बढी वाम...
काठमाण्डू, १३ मंसिर– पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि भोली (आइतबार) एकता घोषणा सभा राखिएको छ । आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता...
काठमाण्डू, १३ मंसिर– एमालेको आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ । शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका बताइएको छ । विवाद भएपछि केही...
काठमाण्डू, १३ मंसिर– एमालेको आगामी २७ २८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोटका लागि मतदान जारी । महाधिवेशन प्रतिनिधि छनोटका लागि मोरङमा संस्थापन र इतर पक्ष प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । मतदानका लागि आउने पार्टी सदस्यलाई उम्मेदवार र उम्मेदवारका...
काठमाण्डू, १३ मंसिर– एमालेको आगामी २७ २८ र २९ मंसिरमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनको लागि दाङबाट सर्वसम्मत २३ जना प्रतिनिधि छनोट भएका छन । खुलातर्फत १३, महिलातर्फ ७ र दलिततर्फ ३ जना गरी २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएको जिल्ला सचिव सूर्यबहादुर डाँगीले...
रामेछाप,१३ मंसिर– रामेछापमा चितुवाको आक्रमणबाट वृद्धाको मृत्यु भएको छ । मन्थली नगरपालिका–९, पुरानागाउँस्थित बाङ्गेसल्लामा चितुवाको आक्रमणमा परी थानसिङ्गे साइँली भनिने करिब ६६ वर्षीया गंगामाया तामाङको ज्यान गएको हो । रामेछाप प्रहरी प्रमुख भोला भट्टका अनुसार, चितुवाको आक्रमणपछि तामाङको शव शनिबार बिहान क्षतविक्षत अवस्थामा भेटिएको...