काठमाण्डू, १४ मंसिर– नेकपा एमालेको आगामी ११ औँ राष्ट्रिय महाधिवेशनका लागि रसुवा जिल्लाबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको सर्वसम्मत चयन भएका छन । रसुवाबाट खुल्ला ४, महिला २, एकरएक जना दलित र युवा तर्फबाट सर्वसम्मत रूपमा प्रतिनिधिहरू चयन गरिएको हो । रसुवाबाट खुल्लातर्फ छोवाङ तेन्जेन...
काठमाण्डू, १४ मंसिर– गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा भएको छ । आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । आँबुखैरेनी–गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो । बस रोकिरहेको...
काठमाण्डू, १४ मंसिर–एमालेले एघारौं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज (आइतबार) एमालेले ललितपुरको च्यासलस्थित मुख्यालमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । एमालेले यही मंसिर २७,२८ र २९ मा ११ औँ राष्ट्रिय महाधिवेशन गर्दै छ । भक्तपुरको सल्लाघारीमा हुने...
काठमाण्डू, १४ मंसिर– बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज (आइतबार) मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा सैपाल हिमाल केन्द्रविन्दु बनाएर ४.४ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्पको धक्का बाजुरामा पनि महसुस गरिएको छ ।...
काठमाण्डू, १४ मंसिर– एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा ओली पक्षलाई हराउँदै मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल नै विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए । उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भए...
काठमाण्डू, १४ मंसिर– आगामी २१ फागुनमा हुनेमा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता...
काठमाण्डू, १४ मंसिर– म्याग्दीको मल्कवाङमा पहिलो पटक पुग्यो बस पुगेको छ । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाटयात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो । बसका धनी जगत...
काठमाण्डू, १४ मंसिर– गैर आवासीय नेपाली संघ (एनआरएन) बीच आज एकता सम्बन्धी सहमतिमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील...
काठमाण्डू, १४ मंसिर– सिन्धुलीको दुधौली नगरपालिका २ गागनमा बससँग ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका ३ बस्ने २५ वर्षीय महेश कुमर रहेको प्रहरीले जनाएको छ । पोखराबाट कटारितर्फ जाँदै गरेको...
काठमाण्डू, १४ मंसिर– एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लागि भएको प्रतिनिधि चयन गर्न रुकुम पश्चिममा भएको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल पराजित भएकी छन । महिला तर्फबाट कौशिला केसी र हिमकुमारी केसी विजयी हुँदा मल्ल पराजित भएकी हुन् । अन्तिम मत परिणाम...
काठमाण्डू, १४ मंसिर– प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो उत्तिकै सम्मान रहेको बताएकी छन । प्रधानमन्त्री कार्कीले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सवैमा अनुरोध समेत समेत गरेकी छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएको...
काठमाण्डू, १४ मंसिर– आज (आइतबार) भूमि आयोग खारेजीविरुद्धको रिटमाथि सुनुवाइ हुँदै छ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता...