काठमाण्डू, १५ मंसिर– यसअधि पटक–पटक सर्दै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । कांग्रेसको केन्द्रीय कार्यलय कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने कार्यक्रम रहेको एक नेताले जानकारी दिएका छन । केन्द्रीय समिति बैठक...
काठमाण्डू, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस मसान्तमा महाधिवेशन गर्ने गरी पेस हुने कार्यतालिका सर्वसम्मत पारित गर्न निर्देशन दिएका छन । कांग्रेस सभापति देउवाले संस्थापन पक्षीय नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । २१ फागुनको चुनावअघि महाधिवेशन हुन नसक्ने अडानमा...
काठमाण्डू, १५ मंसिर– नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भूसालले प्रप्त गरेका छन । अध्यक्ष चन्द्रदेव जोशीले आफू बुढो भएको भन्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी भूसाललाई दिएका हुन् । आज (सोमबार) काठमाण्डूमा आयोजित पत्रकार सम्मेलनमा जोशीले घनश्याम भूसाललाई देखाउँदै भने, ‘मैले बुढो भएर काम गर्न...
काठमाण्डू, १५ मंसिर– चोरी र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका व्यक्ति रिभल्वरसहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घर भइ काठमाण्डूको सोल्टीमोड बस्दै आएका ३० वर्षीय सन्तोष गुरुङ रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त कालिमाटीको टोलीले सोल्टिमोडबाट पक्राउ गरेको...
काठमाण्डू, १५ मंसिर– एमालेको आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको लागि रौतहटले प्रतिनिधि टुंगो लगाएको छ । रौतहट–४, मा मतदानबाट प्रतिनिधि चयन गरिएको छ । बाँकी क्षेत्रमा भने निर्विरोध चयन भएका छन् । रौतहट–१, बाट बबन सिंह, सचिदानन्द साह, संजीव यादव, पावन देवी, र सरस्वती...
काठमाण्डू, १५ मंसिर– एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनमा प्रशस्त वैचारिक छलफल हुने बताएका छन । आज (सोमबार) एमालेको प्रेस चौतारीले आयोजना गरेको अन्तरक्रियामा बोल्दै एमाले उपमहासचिव गुरुङले यस्तो बताएका हुन । उनले जनताको बहुदलीय जनवादलाई मार्गनिर्देशक सिद्धान्त मानेको पार्टीले सरकारको...
काठमाण्डू, १५ मंसिर– अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधीकरण गर्न नमिल्ने बताएका छन । आज (सोमबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औं वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताएका हुन । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै...
काठमाण्डू, १५ मंसिर– प्रहरीले गत २४ भदौमा भएको जेनजी समुहको प्रदर्शनको क्रमाम बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जनालाई । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।...
काठमाण्डू, १५ मंसिर– काठमाण्डू महानगरपालिकाका मेयर (प्रमुख) बालेन्द्र शाह बालेनलाई पितृशोक परेको छ । मेयर शाहका बुवा रामनारायण शाहको निधन भएको छ । उनको सोमबार मध्यान्ह निधन भएको हो । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर...
काठमाण्डू, १५ मंसिर– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि पदाधिकारी बैठक बस्ने भएको छ । पदाधिकारी बैठक सोमबार मध्यान्ह १२ः ३० बजेका लागि बोलाइए एक नेताले जानकारी दिएका छन । पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी बैठकमा केन्द्रीय समितिमा पेश गरिने महाधिवेशनको कार्यतालिकाको एजेण्डामा छलफल हुने...
काठमाण्डू, १५ मंसिर– जनकपुरमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । उक्त घटनामा मृतकका श्रीमानलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अधि बढाएको छ । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित घरमा २७ वर्षीया रोशनी झाको गत बिहीबार राति मृत फेला परेकी थिइन् । घरका सदस्यहरुले रोशनीले पासो लगाएर...
काठमाण्डू, १५ मंसिर–माओवादी केन्द्रका पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । गत २४ भदौको जेनजी आन्दोलनमा घुसपैठ गरी आगजनी, तोडफोड र लुटपाटमा संलग्न उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । उनी मोदी सांसद र संघीय मामिलामन्त्री हुँदा स्वकीय सचिव थिए...