समाचार

एमाले प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश र जिल्ला इन्चार्जलाई

२०८२ मंसिर १६ गते ११:४९

काठमाण्डू, १६ मंसिर– एमालेको आगामी २७, २८ र २९ मंसिरमा हुने ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा एमालेले सम्बन्धित प्रदेश कमिटीलाई नै दिएको छ । अन्तर्विरोध देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका...

जेलबाट छुटे ज्ञवाली

२०८२ मंसिर १६ गते १०:१५

काठमाण्डू, १६ मंसिर– किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली जेलबाट छुटेका छन् । ०७५ असोजदेखि कारागारमा रहेका ज्ञवाली हिजो (सोमबार) कारागार कार्यालय डिल्लीबजारबाट थुनामुक्त भएका हुन् । गुल्मीको थानापति घर भएर ललितपुर उपमहानगरपालिका–५ बस्दै आएका ज्ञवालीलाई अदालतले किर्ते, जालसाजी र बैकिङ कसुर सहित...

सर्वोच्चको परमादेशपछि मधेसमा राजनीतिक हलचल

२०८२ मंसिर १६ गते ९:५४

काठमाण्डू, १६ मंसिर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वेच्चले परमादेश जारी गरेसँगै प्रदेशको राजनीतिक वृत्तमा हलचल पैद भएको छ । हिजो (सोमबार) सर्वोच्च अदालतले आदेश जारी गरेलगत्तै सत्ता पक्ष र विपक्षी दुवै पक्ष आफूअनुकूल बहुमत सुनिश्चित गर्ने प्रयासमा जुटेका...

सरकारले कुनै आग्रह– पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड

२०८२ मंसिर १५ गते १७:४३

काठमाण्डू, १५ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने बताएका छन । पार्टी एकतापछि नेकपाले सन्देशसभा आयोजना गरेर चुनावी वातावरण निर्माण गरिरहेको बताउँदै उनले २१ फागुनमै चुनाव हुनुपर्ने प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने,...

एमाले खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवादित

२०८२ मंसिर १५ गते १७:२९

काठमाण्डू, १५ मंसिर– एमालेको आगामी २७,२८ र २९ मा हुने ११ औँ राष्ट्रिय महाधिवेशनमाको लागि खोटाङमा महाधिवेशन प्रतिनिधि छनोट विवाद भएको छ । जिल्ला अध्यक्ष देवविक्रम राईले सार्वजनिक गरेको सूचीप्रति असहमति जनाउँदै २८ जना युवा नेताले वक्तव्य जारी गरेका छन् । उनीहरूले पार्टीको विधानविपरीत...

स्वचालित हतियारसहित तीन जना पक्राउ

२०८२ मंसिर १५ गते १७:२२

काठमाण्डू, १५ मंसिर– प्रहरीले स्वचालित हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डूको कलंकी घर भएका २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भएका १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र काठमाण्डू बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेको...

पिताको बिदाइमा भावविह्वल बालेन

२०८२ मंसिर १५ गते १७:१५

काठमाण्डू, १५ मंसिर– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आज (सोमबार) नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह ७७ वर्षको उमेरमा निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय...

देउवा सक्रिय हुनसक्ने कांग्रेसको औपचारिक निर्णय

२०८२ मंसिर १५ गते १७:००

काठमाण्डू, १५ मंसिर– कांग्रेसले आगामी १५ औं महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय गरेको छ । आज (सोमबार) कांग्रेको केन्द्रीय कार्यलय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहेका देउवा फेरि सक्रिय हुन सक्नेगरी औपचारिक निर्णय गरेको...

मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्तिम संस्कार

२०८२ मंसिर १५ गते १६:४१

काठमाण्डू, १५ मंसिर– काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाह (बालेन)का बुवा रामनारायण शाहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा शाहको आज मध्यान्ह निधन भएको थियो । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित रहेका...

कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने

२०८२ मंसिर १५ गते १६:३५

काठमाण्डू, १५ मंसिर– नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । आज (सोमबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा बसेको बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान...

पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको सर्वसम्मत निर्णय

२०८२ मंसिर १५ गते १६:३३

काठमाण्डू, १५ मंसिर– नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । आज (सोमबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा बसेको बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । केन्द्रीय कार्यसमिति बैठकले वर्तमान...

अधिवेशन नै भइसकेपछि विशेषको औचित्य रहँदैनः कांग्रेस प्रवक्ता महत

२०८२ मंसिर १५ गते १६:२६

काठमाण्डू, १५ मंसिर– पूर्व मन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताएका छन । आज (सोमबार) सानेपामा केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयबारे सञ्चारकर्मीहरूलाई जानकारी दिने क्रममा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन । उनले महाधिवेशनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us