समाचार

विदेशमा रहेका नेपालीलाई मतदान गर्न सहमति नदिने दलको नाम सार्वजनिक गर्न आयोगलाई सुमनाको आग्रह

२०८२ मंसिर १६ गते १४:०१

काठमाण्डू, १६ मंसिर– पूर्व मन्त्री सुमना श्रेष्ठले समय अभाव र दलीय सहमति जुटाउन नसकिने बहानामा विदेशमा रहेका नेपालीलाई मतदानबाट वञ्चित गर्न लागिएकोमा आपत्ति व्यक्त गरेकी छन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले समय अभाव र दलीय सहमति जुटाउन सक्ने अवस्था नरहेको उल्लेख...

बाजुराको मार्तडी बजारमा आगलागी

२०८२ मंसिर १६ गते १३:५१

काठमाण्डू, १६ मंसिर– बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो...

चितवनले दियो जनकपुरलाई १७७ रनको लक्ष्य

२०८२ मंसिर १६ गते १३:४७

काठमाण्डू, १६ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन बनाउन सफल भएको हो । चितवनका लागि ओपनर डाविड मालानले...

शेखर दाइ र म मध्य एक जना सभापतिका लागि लड्छौँः शशांक कोइराला

२०८२ मंसिर १६ गते १३:४३

काठमाण्डू, १६ मंसिर– कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको तर्क गरेका छन । आज (मंगलबार) चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने पनि बताएका छन । कांग्रेस...

महाधिवेशनका लागि समय कम भयोः कांग्रेस नेता कोइराला

२०८२ मंसिर १६ गते १३:१४

काठमाण्डू, १६ मंसिर– कांग्रेसका नेता डा. शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको तर्क गरेका छन । आज (मंगलबार) चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने पनि बताएका छन । कांग्रेस...

खैरो हेरोइनसहित एक जना पक्राउ

२०८२ मंसिर १६ गते १२:५१

काठमाण्डू, १६ मंसिर– प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भएका ४३ वर्षीय कुलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले पक्राउ गरेको हो । कुलबहादुरको साथबाट २२३ ग्राम...

उम्मेदवार हुँ भन्दै आफूखुसी प्रचार नगर्नूः रास्वपा

२०८२ मंसिर १६ गते १२:४५

काठमाण्डू, १६ मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनको उम्मेदवारीका विषयमा सार्वजनिक टिप्पणी नगर्न नेता–कार्यकर्तालाई निर्देशन दिएको छ । उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरेको, आफ्नो उम्मेदवारी पक्का भइसकेकोजस्ता टिप्पणी नगर्न रास्वपाले निर्देशन गरेको हो । उम्मेदवार छनोट समितिका संयोजक...

फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौंः गृहमन्त्री अर्याल

२०८२ मंसिर १६ गते १२:३९

काठमाण्डू, १६ मंसिर– गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण चुनाव नबिथोलिने बताएका छन । आज (मंगलबार) गृह मन्त्रालयले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन । गृहमन्त्री अर्यालले फरार कैदीबन्दी...

सशस्त्र प्रहरीका २३ जना डीएसपीको सरुवा

२०८२ मंसिर १६ गते १२:३४

काठमाण्डू, १६ मंसिर– सशस्त्र प्रहरी बलका २३ जना नायव उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । हिजो (सोमबार) आईजी राजु अर्यालले डीएसपी सरुवा सम्बन्धी निर्णय गरेका हुन् । जसअनुसार डीएसपी हरि बहादुर गुरुङ्गलाई हुलदंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सरुवा गरिएको छ । इन्टेलिजेन्स ब्युरोमा...

सर्वोच्चले दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त भएको छैनः मुख्यमन्त्री यादव

२०८२ मंसिर १६ गते १२:२५

काठमाण्डू, १६ मंसिर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टा भित्र विश्वासको मत लिन दिएको परमादेशको पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन । हिजो (सोमबार) सर्वोच्च अदालतले मधेशका मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो ।...

मंसिर मसान्तभित्र राष्ट्रियसभा र प्रतिनिधिसभाका उम्मेदवार सिफारिस गर्न कांग्रेसले गर्‍यो परिपत्र

२०८२ मंसिर १६ गते १२:२१

काठमाण्डू, १६ मंसिर– कांग्रेसले आगामी ११ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधि सभाका सदस्यको निर्वाचनका लागि यहि मंसिर मसान्तभित्र उम्मेदवार सिफारिस गर्न पार्टीका सम्बन्धित निकायलाई परिपत्र गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति...

एमाले प्रतिनिधि छनोट विवाद मिलाउने जिम्मा प्रदेश र जिल्ला इन्चार्जलाई

२०८२ मंसिर १६ गते ११:४९

काठमाण्डू, १६ मंसिर– एमालेको आगामी २७, २८ र २९ मंसिरमा हुने ११ औँ महाधिवेशन प्रतिनिधि छनोटका क्रममा देखिएको विवाद मिलाउने जिम्मा एमालेले सम्बन्धित प्रदेश कमिटीलाई नै दिएको छ । अन्तर्विरोध देखिएका क्षेत्रको विवाद मिलाउने जिम्मा प्रदेश इन्चार्ज, जिल्ला इन्चार्ज र केन्द्रीय सङ्गठन विभागले खटाएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us