काठमाण्डू, १३ मंसिर– पूर्व प्रधानमन्त्री कांग्रेसका सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले आज पनि छलफल गर्न भएका छन । महाधिवेशनसम्बन्धी विवाद समाधानका लागि कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय थापा तथा शर्मा आज (शनिबार) तेस्रो दिन पनि...
काठमाण्डू, १३ मंसिर– चालु आर्थिक वर्षको प्रथम चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मनाङ भ्रमण गरेका हुन् । मनाङ आएका पर्यटकमध्ये सार्क...
काठमाण्डू, १३ मंसिर– सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । हिजो राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइयको थियो । उनको उपचारको क्रममा...
काठमाण्डू, १३ मंसिर– एमाले सचिव गोकर्ण विष्टले देशमा अहिले देखा परेको विषम परिस्थितिलाई सम्बोधन गर्न र पार्टीलाई थप गति, ऊर्जा र एकताका साथ जनताको विश्वास आर्जन गर्ने गरी बलियो बनाउनु पर्ने बताएका छन । आज ९शनिबार० सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले सचिव विष्टले यस्तो...
काठमाण्डू, १३ मंसिर– एमाले महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको बताएका छन । आज (शनिबार) बिहान सामाजिक सञ्जालमार्फत एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको पनि बताएका छन । महासचिव...
काठमाण्डू, १२ मंसिर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा आज मुद्दाको सुनुवाइ हुँदा नसकिएकाले १५ गतेको लागि हेर्दाहेर्दैमा अर्को पेसी तोकिएको हो । यसअघि बिहीबार पनि मुद्दा आजका लागि...
काठमाण्डू, १२ मंसिर– नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन । आज (शुक्रबार) रास्वपाको पार्टी कार्यालय बनस्थलीमा भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् । पोखरेलले ०७७ मंसिर २५ गते एआइजी भएर २०७९ साउन २ गते पदबाट राजीनामा...
काठमाण्डू, १२ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयन हुने भएको छ । सेना परिचालनको स्वीकृतिसँगै तीन चरणमा सेनालाई परिचालन गर्न लागिएको छ । मन्त्रिपरिषद्ले मंसिर ८ मा गरेको...
काठमाण्डू, १२ मंसिर– कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–६ घाटाचौर क्षेत्रमा सुक्खा पहिरो खसेर पुरिएका एक जना कामदारको शव निकालिएको छ । बिहीबार बेलुका कर्णाली करिडोरको घाटचौर भिरमा सुक्खा पहिरोमा पुरिएका कामदारको आज शव निकालिएको प्रहरीले जनाएको छ । सडक खन्न प्रयोग भइरहेको डोजरका लागि...
काठमाण्डू, १२ मंसिर– नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा खुलेका छन । उनीहरूको आज शुक्रबार भएको अनौपचारिक छलफलबाट नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका स्रोतले जानकारी दिएको छ । जसमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा...
काठमाण्डू, १२ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन । आज (शुक्रबार) सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन । उनले राजनीतिमा लाग्नेहरूमा इमानदारी र समर्पण...
काठमाण्डू, १२ मंसिर– नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि नै मिसन ०८४ नभइ पतन ०८४ आउँछ भनेर आफूले सुनाएको बताएका छन । आज (शुक्रबार) सुदूरपश्चिमको धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा नेकपाका नेता रावलले यस्तो बताएका...