राजनीति

उपसभामुखविरुद्ध गृहजिल्लामा आगो बल्यो

२०७४ चैत ११ गते १४:४३

नुवाकोट, ११ चैत – प्रदेश नम्वर ३ की उपसभामुख तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङविरुद्ध नुवाकोटमा विरोध सुरु भएको छ । नेपाली कांग्रेसमा आवद्ध नेविसंघले तामाङविरुद्ध आन्दोलन सुरु गरेको हो । उपसभामुख तामाङले राष्ट्रिय जनावर र हिन्दु नेपालीहरुले लक्ष्मीको रुपमा मान्दैै आएको गाई काटेर...

शंकर पोखरेलले भन्दैमा प्रदेश ५ को राजधानी सर्दैन !

२०७४ चैत ११ गते १४:३२

बुटवल, ११ चैत – प्रमुख दलका नेताहरुले प्रदेश ५ को राजधानी बुटवलबाट नसर्ने दाबी गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले शनिबार प्रदेशको स्थायी राजधानी दाङ बनाउने बताएको भन्दै बुटवलमा बहस सुरु भएृको छ । तर, प्रदेश सरकारमा सहभागी दल माओवादी केन्द्रसँगै कांग्रेसका नेताहरुले राजधानी...

गाई प्रकरणबारे मौन रहेकी उपसभामुखले खोलिन् वास्तविक कुरा

२०७४ चैत ११ गते १४:२९

काठमाण्डु, ११ चैत – प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ । तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको...

कर्णाली प्रदेशका सरकारी कार्यालयमा १० देखि ४ बजेसम्म फेसबुक बन्द

२०७४ चैत ११ गते १३:३८

काठमाण्डु, ११ चैत – कर्णाली प्रदेशका सरकारी कार्यालयहरुमा फेसबुक चलाउन प्रतिबन्ध लगाउन गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यालय समयमा मात्रै फेसबुक चलाउन प्रतिबन्ध लगाउने बारे आइतबारबाट छलफल सुरु गरेका हुन् । मुख्यमन्त्री शाहीले आइतबार सुर्खेतका इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रमुखहरुलाई कार्यालयमै...

गाई प्रकरण: कसले फसायो उपसभामुख राधिका तामाङलाई ?

२०७४ चैत ११ गते १३:१४

काठमाण्डु, ११ चैत – प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङलाई जोडेर अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी हुँदै आएको छ । तामाङले ‘गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने’ धारणा राखेको भन्दै उनको गृहजिल्ला नुवाकोटका कांग्रेस सडकमै आएको...

‘नेपालीलाई हेपेको’ भन्दै युरोपियन युनियनलाई प्रधानमन्त्रीले झाँको झारे !

२०७४ चैत ११ गते १३:००

काठमाण्डु, ११ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्तालाई अबमूल्यन नगर्न चेतावनी दिएका छन् । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् । संविधान नेपालको उपलब्धी भएको भन्दै उनले त्यसलाई अबमूल्यन...

मोरङमा बन्दको अवज्ञा गरेका मन्त्रीको गाडीमा बम फालियो

२०७४ चैत ११ गते १२:५१

सुनसरी, ११ चैत – प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ । विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए...

प्रधानमन्त्री र उर्जामन्त्रीको सूत्रः बोली कम, काम बढी !

२०७४ चैत ११ गते १२:३१

काठमाण्डु, ११ चैत – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयसम्बद्ध क्षेत्रका लागि दीर्घकालिनक कार्ययोजना ल्याउने भएको छ । त्यसका लागि मन्त्रालयले विज्ञहरुको समूह बनाई कार्ययोजना तयार पर्न लागिपरेको मन्त्रालयस्रोतले बतायो । उर्जामन्त्री वर्षमान पुनले सरकारको भावनाअनुरुप तत्काल लोकप्रिय हुने कार्यक्रमतर्फ नभई मुलुकको आर्थिक क्षेत्रमा...

यसकारण पूर्वराजा ज्ञानेन्द्र बिराटनगर जाँदै !

२०७४ चैत ११ गते १२:३१

काठमाण्डु, ११ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र आइतबार विराटनगर प्रस्थान गरेका छन् । रामनवमीका अवसरमा विराटनगरस्थित रामजानकी मन्दिरमा पुजाका लागि उनी विराटनगर जान लागेका हुन् । पूर्वराजा शाह पत्नी कोमलका साथ बिगत ३ हप्ता यता झापाको दमकस्थित हिमालयन...

उर्जामन्त्रीले लोडसेडिङ नगर्नु भनेपछि कुलमान घिसिङले दिए यस्तो प्रतिक्रिया

२०७४ चैत ११ गते ११:४२

काठमाण्डु, ११ चैत – नेपाल विद्युत प्राधिकरणले मुलुकभर घोषित–अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको स्पष्ट गरेको छ । अहिले काठमाण्डु उपत्यकालगायत देशभर गर्नुपर्ने अवस्था समेत नरहेको प्राधिकरणको प्रष्टोक्ति छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै...

यो हो ओलीले भारत भ्रमण अगावै पार्टी एकता गर्नुको खास कारण !

२०७४ चैत ११ गते १०:५५

काठमाण्डु, ११ चैत – प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भारत भ्रमण अगावै पार्टी एकता गर्ने योजना बनाएका छन् । भारत जानु अगावै ओलीले पार्टी  एकताको विषय उठान गर्नुलाई आफू शक्तिशाली बन्ने दाउ भएको बताएका छन् । भारतको राजकीय भ्रमणमा जानुअघि दक्षिण एशियाकै सबैभन्दा बलियो...

भारत जान ठिक्क परेका ओलीलाई कसले रोक्यो ?

२०७४ चैत ११ गते १०:०४

काठमाण्डु, ११ चैत –प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us