काठमाण्डु, ११ चैत –प्रधानमन्त्री केपी ओली तत्काल भारत भ्रमणमा नजाने भएका छन् । भारतले ओलीलाई भ्रमणको औपचारिक निम्तो नदिएका कारण ओलीको भ्रमण अनिश्चित बनेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ओलीको भारत भ्रमणबारे नेपालले भारत समक्ष औपचारिक प्रस्ताव नपठाएको र उताबाट पनि प्रस्ताव नआएको बताए...
काठमाण्डु, १० चैत – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको उपचार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भइरहेको छ । पछिल्लो समय उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको छ । उनको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस केही नेताहरु दिल्ली...
चितवन, १०चैत – पर्यटनमन्त्री रविन्द्र अधिकारीले बारास्थित निजगढ विमानस्थल निर्माणको काम छिट्टै सुरु हुने बताएका छन् । सिमरास्थित औद्योगिक व्यापार मेला, कृषि तथा खेलकूद महोत्सवलाई सम्बोधन गर्दै उनले निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल २५ देशको हवाई ट्रान्जिट हुने बताए । पाँच वर्ष भित्र दोश्रो अन्तराष्ट्रिय...
काठमाण्डु, १० चैत – उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धमा भन्दा ठूलो ‘घेराबन्दी’ हुन सक्ने बताएका छन् । रोल्पा–काठमाण्डु सम्पर्क मञ्चले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले घेराबन्दी भए विगतमा जस्तै रोल्पाले प्रचण्डलाई निशर्त काँधमा हाल्ने बताए ।...
काठमाण्डु, १० चैत – लामो समय अस्वस्थ रहेर झण्डै २६ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भएका नेता नरहरि आचार्यले ४ बुँदे प्रस्ताव पेश गरेका छन् । विगतको समीक्षा र भावी दिनमा पार्टीले गर्नुपर्ने कामहरूलाई ४ वटा बुँदामा छोटकरीमा समेटिएको छ । आचार्यले वाम...
काठमाण्डु, १० चैत – नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको मितिबारे प्रस्ताब गरेका छन् । प्रचण्डले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगाडि पार्टी एकता गरिसक्ने प्रस्ताव गरेका हुन् । माओवादी नेताका अनुसार प्रचण्डको प्रस्तावलाई सचिवालयले पारित गर्दै...
काठमाण्डु, १० चैत – बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले...
काठमाण्डु, १० चैत्र – नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र समस्या र विवादलाई हल गर्नेगरि आफूले पहलकदमी गर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति,...
काठमाण्डु, १० चैत – नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्जमा हेरफेर गरेको छ । शनिबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले पाँचवटा प्रदेशका इञ्चार्ज हेरफेर गरेको हो । प्रदेश एकमा राम कार्की इञ्चार्ज तोकिएका छन् । यसअघिका इञ्चार्ज गोपाल किराँतीले पार्टी परित्याग...
काठमाण्डु, १० चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण अघि नै एमाले र माओवादीबीच पार्टी एकता गर्ने प्रस्ताव अघि सारेका छन् । प्रधानमन्त्री ओली चैत २३ देखि २५ को बीचमा भारत जाने तयारी गरेका छन् । स्रोतका अनुसार एमाले अध्यक्ष समेत...
काठमाण्डु, १० चैत – रक्षामन्त्री ईश्वर पोखरेलले सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको बताएका छन् । काठमाण्डु महानगरपालिका वडा नं. २ ले गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘पार्टीको छाता ओढेर सुरक्षा निकायको संरक्षणमा सार्वजनिक सम्पतिको अतिक्रमण भइरहेको छ,’...
काठमाण्डु, १० चैत – पार्टी कार्यालय सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा शनिबार तीनजना केन्दीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् । बैठकमा हरि नेपाल, नवीन्द्रराज जोशी र नरहरि आचार्यले आफ्नो धारणा राखेका हुन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज बोल्ने नेताहरूले निर्वाचनको समीक्षा...