राजनीति

प्रहरी र विप्लवका कार्यकर्ताबीच कुटाकुट

२०७४ चैत २५ गते ८:१३

कैलाली, २५ चैत– धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर...

प्रधानमन्त्रीको भ्रमणबारे भारतमै खोले परराष्ट्रमन्त्री ज्ञवालीले मुख

२०७४ चैत २५ गते ८:१०

नयाँ दिल्ली, २५ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारतको राजकीय भ्रमण ऐतिहासिकरुपमा सफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग राष्ट्रपति भवनमा विशेष कुराकानी गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा...

प्रहरी र विप्लवका कार्यकर्ताबीच झडप

२०७४ चैत २४ गते २२:४७

कैलाली, २४ चैत– धनगढीको चौराहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको छ । जनआन्दोलन दिवसको अवसर पारेर सरकारविरुद्ध भण्डाफोर तथा प्रतिरोध कार्यक्रम गरिरहेका नेकपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । नेकपाले आफ्ना कार्यक्रममाथि प्रहरीले हस्तक्षेप गरेर...

लालबाबुले भनेः मगन्ते दक्षिण कोरिया दानी भयो, हामी दानी चाहिँ मगन्ते भयौं

२०७४ चैत २४ गते १७:४५

पाल्पा, २४ चैत – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै वेलाका दानी नेपाली अहिले मगन्ते भएको बताएका छन् । कुनैवेला भोकमरीमा परेको मुलुकलाई सहयोग गरेको नेपाली अहिले मगन्ते स्थीतिमा पुगेको उनले बताए । शनिबार पाल्पालाई ४८औँ खुला दिशामुक्त जिल्ला घोषणा गर्दै उनले...

कार्यबाहक प्रधानमन्त्री भन्छन्ः अब यस्तालाई बहिष्कार गर्नुपर्छ

२०७४ चैत २४ गते १७:३०

काठमाण्डु, २४ चैत – कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणमा अवरोध पु¥याउनेलाई सामाजिक रुपमा बहिष्कार गर्नुपर्ने बताएका छन् । आसन्न नयाँ वर्ष २०७५ का अवसरमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिले टोखा नगरपालिकामा आज आयोजना गरेकोे शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकासका लागि...

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो, मोदीले दिए यस्तो जवाफ

२०७४ चैत २४ गते १७:०९

नयाँदिल्ली, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । तीन दिने भारत भ्रमणको दोस्रो दिन दुई देशको प्रतिनिधिमण्डलको भेटमा ओलीले छिटो भन्दा छिटो नेपाल भ्रमण गर्न ओलीलाई निमन्त्रणा गरेका हुन् । मोदीले निमन्त्रणा स्वीकार गर्दै...

नेपालमा जापानी लगानी बढाउन माग

२०७४ चैत २४ गते १७:०२

काठमाण्डु, २४ चैत – नेपाल–जापानबीच आर्थिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले जापानको राष्ट्रिय खानाको आधिकारिक बिक्री स्थल स्थापना भएको छ । ललितपुरको कुपण्डोलमा आज जापानी धर्मगुरु मञ्जु सत्य र प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संयुक्त रुपमा बिक्री स्थलको उद्घाटन गरे । सो बिक्री स्थलमा धर्मगुरु मञ्जु...

नेपालले अब कार्गोहरूको ढुवानी जलमार्ग मार्फत् गर्न पाउने(संयुक्त वक्तव्यसहित)

२०७४ चैत २४ गते १६:५१

काठमाण्डु, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा नेपाल र भारतले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । वक्तव्यमा तीन नयाँ समझदारी समेटिएका छन् । वक्तव्यको बुँदा नम्बर ९ मा कृषि क्षेत्रमा सहकार्य गर्ने, रक्सौलदेखि काठमाण्डुसम्म रेलमार्ग विस्तार गर्ने र...

चार पार्टीको जुलुसमा प्रहरीको हस्तक्षेप, १६ जना घाइते

२०७४ चैत २४ गते १६:३५

धनगढी, २४ चैत – कैलालीको धनगढीमा चारवटा पार्टीले निकालेको जुलसमा प्रहरीले हस्तक्षेप गर्दा १६ जना घाइते भएका छन् । धनगढीको ट्राफिक चौराहामा नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संयुक्त रुपमा गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज...

चीनको विषयमा किन बालेनन् ओली र मोदी ?

२०७४ चैत २४ गते १६:२०

काठमाण्डु, २४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा चीनको बेल्ट एन्ड रोड इनिसियटिभमा नेपालको सहभागितालाई लिएर कुनै छलफल नभएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओली–मोदी संयुक्त पत्रकार सम्मेलनपछि त्यसबारे जानकारी दिन विदेश मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा विदेश सचिव विजय...

मुखले भनेर मात्रै समृद्धि सम्भव छैन्: अशोक राई

२०७४ चैत २४ गते १६:१०

काठमाण्डु, २४ चैत – संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले समृद्धि मुखले भनेर मात्रै सम्भव नरहेको जिकिर गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघलाई पार्टी प्रवेश गराउनको लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता राईले यस्तो जिकिर गरेका हुन्...

कर्णालीमा सूचनाको हक सम्बन्धी कानून निर्माण हुँदै

२०७४ चैत २४ गते १६:०४

सुर्खेत २४ चैत – कर्णाली प्रदेश सरकारले सूचनाको हक सम्बन्धी कानून निर्माणलाई तीव्रता दिएको छ । सार्वजनिक निकायलाई जिम्मेवार र पारदर्शी बनाउन सूचनाको हक सम्बन्धी ऐननिमार्ण गर्न लागिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए । सबै निकायलाई जिम्मेवार बनाउन सार्वजनिक सेवा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us