पत्रपत्रिकाबाट

लामो दूरीको सवारी साधन खुल्ने

२०७८ असार ३१ गते ८:१३

काठमाण्डु, ३१ असार– साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने तयारी भएको बताए । भोलि बस्ने उपत्यकाका प्रजिअहरुको बैठकले यस...

माधव नेपालमाथि ‘एक्सन’ लिने ओलीको तयारी

२०७८ असार ३१ गते ८:१०

काठमाण्डु, ३१ असार– बालुवाटारबाट बुधबार बाल्कोट सरेपछि एमाले अध्यक्ष केपी ओलीले घोषणा गरे, ‘माधव नेपाललाई अब पार्टीमा कुनै स्थान छैन ।’ दोस्रो तहका नेताहरु पार्टी विवाद साम्य पार्न १० बुँदे सहमति गरेको तेस्रो दिनमै ओलीले वरिष्ठ नेता नेपालसँग पार्टी एकता नहुने उद्घोष गरे ।...

दोहोरो दबाबमा प्रधानमन्त्री देउवा

२०७८ असार ३१ गते ८:०७

काठमाण्डु, ३१ असार– संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४ औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ । महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ । पूर्ववर्ती प्रधानमन्त्री केपी  ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै...

जाँदाजाँदै ओलीको उपहारः सार्वजनिक यातायातमा २८ प्रतिशत भाडा वृद्धि

२०७८ असार ३१ गते ८:०३

काठमाण्डु, ३१ असार–  केपी ओली नेतृत्वको सरकार कोभिड–१९ बाट प्रभावित जनतालाई थप आर्थिक भार पर्नेगरी सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धिको निर्णय गरेर बाहिरिएको खुलासा भएको छ । ओली नेतृत्वको सरकारले अन्तरप्रदेश चल्ने लामो दूरीका सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर २० देखि २८ प्रतिशतसम्म...

जाँदाजाँदै पालो मिचेर सचिवमा बढुवा

२०७८ असार ३१ गते ७:५९

काठमाण्डु, ३१ असार– केपी ओली नेतृत्वको सरकारले जाँदाजाँदै पालो मिचेर एक जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ । तीनपटकसम्म बढुवा सिफारिस समितिले बढुवाका लागि सिफारिस गरिएका एक व्यक्तिलाई बढुवा नगरेर दोस्रो नम्बरमा सिफारिस गरिएका अर्का व्यक्तिलाई ओली सरकारले बढुवा र पदस्थापन सँगसँगै गरेको...

सांसदहरूलाई एकमुष्ट तलब

२०७८ असार ३० गते ९:०९

काठमाण्डु, ३० असार– सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् ।...

एसडी मुनिको खुलासाः भारत ओली नै प्रधानमन्त्री रहिरहुन भन्ने चाहन्थ्यो

२०७८ असार ३० गते ८:२८

काठमाण्डु, ३० असार– नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनिले भारतको रोजाइमा हुँदाहुँदै पनि केपी ओली सत्ताच्युत भएको टिप्पणी गरेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवाभन्दा ओली नै भारतको रोजाइमा थिए । भारतले ओली नै प्रधानमन्त्रीमा रहिरहुन् भन्ने चाहेको भए पनि देउवालाई रोक्ने...

देउवा प्रधनमन्त्री बनेपछि राष्ट्रपतिलाई तनाव !

२०७८ असार ३० गते ८:१७

काठमाण्डु, ३० असार– प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलबार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त हुँदै थिए । तर, राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट...

जब सर्वोच्चमा ईश्वर श्रीमान कस्सिए…

२०७८ असार ३० गते ८:१२

काठमाण्डु, ३० असार– सोमबार सर्वोच्च अदालतबाट आएको बहुचर्चित १६७ पेजको फैसला लेख्ने न्यायाधीश थिए, ईश्वर खतिवडा । प्रश्न उठ्छ, स्वयं प्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने संवैधानिक इजलाशको फैसला किन उनीभन्दा मुनिका न्यायाधीशलाई लेख्न दिइयो ? यसको जवाफ हो, खतिवडाको निडरपन । उनी कोही, कसैको डर...

देउवासँग बदला लिने योजनामा केपी ओली

२०७८ असार ३० गते ८:०९

काठमाण्डु, ३० असार– अदालतको आदेशबाट सरकारबाट बाहिरिएको एमालेलाई संसद् र सडकमा प्रधानमन्त्री शेरबहादुर देउवाले झेल्नुपर्नेछ । ४१ महिना प्रमुख प्रतिपक्षीको भूमिकामा रहे पनि सत्ता साझेदार जस्तै देखिएको कांग्रेसका लागि विपक्षी एमालेको प्रहार सामना गर्न सहज हुने छैन । सरकाबाट हट्नुपरेको झोकमा पार्टीका भ्रातृ संगठनलाई...

पद छाड्नुपर्दा केपी ओली मर्माहत

२०७८ असार ३० गते ८:०५

काठमाण्डु, ३० असार– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदबाट मुक्त हुनुअघि मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै आफूपछि बन्ने सरकार सही तरिकाले अघि बढ्नेमा शंका व्यक्त गरेका छन् । विश्वमा पहिलो पल्ट अदालतबाट प्रधानमन्त्री बनाउने आदेश आएको टिप्पणी पनि उनले गरे। उनले अदालतको फैसलाप्रति असन्तुष्टि...

ओलीले महेश बस्नेतलाई तोके चोलेन्द्रको प्रतिकार गर्ने कमाण्डर !

२०७८ असार २९ गते ७:५८

काठमाण्डु, २९ असार– एमालेले सर्वोच्च अदालतको आदेश लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश आएपछि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो । प्रवक्ता प्रदीप ज्ञवालीले आदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us