अर्थ

साल्ट ट्रेडिङले भित्र्याएको ५०० मेट्रिक टन चिनी गोदाममै थन्कियो

२०७५ असोज १८ गते १२:१७

वीरगञ्ज, १८ असोज – सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको छ । हिन्दूहरुको महान् चाड दशैँ तिहार...

सरकारले ताक्यो चिनीको मूल्य, कति ?

२०७५ असोज १८ गते ११:२०

काठमाण्डु, १८ – सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ । तोकिएकोभन्दा बढी मूल्यमा बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने सरकारले जनाएको छ । चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो । बुधबार...

दशैको मुखमा विदेशी मुद्राको मूल्य ह्वात्तै बढ्यो

२०७५ असोज १८ गते ११:०८

काठमाण्डु, १८ असोज – नेपाल राष्ट्र बैंकले बुधबारको तुलनामा बिहीबार तोकेको विनिमय दर अनुसार विदेशी मुद्राको विविमय दर ह्वात्तै बढेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर...

सिटी यातायातले गर्यो दशै लक्षित निःशुल्क बस सञ्चालन

२०७५ असोज १७ गते १७:३१

काठमाण्डु, १७ असोज – सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले दसैँलाई लक्षित गरी ७ दिने निःशुल्क बस सेवा सुरु गरेको छ । यो निःशुल्क बस सेवा असोज १७ गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सुरु भई चक्रपथ परिक्रमा गर्नेछ । वैदेशिक रोेजगारीका लागि विदेसिने...

थामिएन शेयर बजारः दोहोरो अङ्कले गिरावट

२०७५ असोज १७ गते १७:०६

काठमाण्डु, १७ असोज – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार...

थामिएन शेयर बजार: दोहोरो अङ्कको गिरावट

२०७५ असोज १७ गते १६:५६

काठमाण्डु, १७ असोज – धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलब ७६ बिन्दुले घटेर एक हजार...

मौरीपालेर वार्षिक पाँच लाख आम्दानी

२०७५ असोज १७ गते १४:५१

गोरखा, १७ असोज – गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका–११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आएका छन् । स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको...

दशैको मुखमा ह्वात्तै बढ्यो सुनको भाउ, कती पुग्यो ?

२०७५ असोज १७ गते ११:५२

काठमाण्डु, १७ असोज – सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा ३ सय रुपैयाँ बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार...

बन्दीपुरवासीका लागि खुसिको खबर, केबलकारको शेयर खुल्यो

२०७५ असोज १७ गते १०:२५

दमौली, १७ असोज – बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले रु एक लाखदेखि रु पाँच लाखसम्मको शेयर खरिद गर्न सक्ने...

शेयर बजारमा सामान्य सुधार

२०७५ असोज १६ गते १६:१३

काठमाण्डु, १६ असोज – धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक दुई दशमलव ६९ बिन्दुले बढेर एक हजार २४१ दशमलव ३६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ...

काठमाण्डुका हायात देखि सोल्टी होटलसम्म खपत हुन्छ मनाङका आलु

२०७५ असोज १६ गते १४:१२

मनाङ, असोज १६ – मनाङमा फलाइएका अर्गानिक आलुको माग देशका तीन तारे र पाँचतारे होटलहरुबाट आउन थालेको छ । काठमाण्डुका हायात होटल, सोल्टी होटलमा समेत यहाँका आलुको परिकार बन्ने गरेको छ । विगत केही वर्षयता मनाङका आलुको चर्चा हुन थालेको छ । वर्षको एक...

दशैको मुखमा सुनको भाउ बढ्यो

२०७५ असोज १६ गते १२:५१

काठमाण्डु, १६ असोज – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ रु ३ सयले बढेर ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुनको भाउ तोलामा ५७ हजार ८०० मा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलमा ४७...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us