अर्थ

दशैं र तिहारका लागि यी स्थानबाट मात्र नयाँ नोट साटिने

२०७५ असोज २१ गते १०:५०

काठमाण्डु, २१ असोज – राष्ट्र बैंकले दशैं र तिहारका लागि नयाँ नोट साटिदिने व्यवस्था गरेको छ । एक जनाले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले प्रत्येक वर्ष दशैंँको अवसरमा सर्वसाधारणको लागि नयाँ नोट...

सिङ्गटी जलविद्युत् आयोजनाको ‘बे्रक थ्रु’

२०७५ असोज २१ गते १०:३२

जिरी, २१ असोज – दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेगावाटको सिङ्गटी जलविद्युत् आयोजनाको शनिबार सुरुङ छेडिएको छ । आयोजनाको सुरुङको यो पहिलो खण्डको हो । यसको लम्बाइ अडिटबाहेक दुई हजार ९०० मिटर छ । पहिलो सुरुङ ‘बे्रक थु्र’ भएसँगै आयोजनाको प्रगतिमा इँटा थपिएको आयोजना...

बजार पूँजीकरणका आधारमा टेलिकम अग्रस्थानमा

२०७५ असोज २० गते १७:४०

काठमाण्डु, २० असोज – नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोवार गर्ने आधारमा दश उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य रु एक खर्ब १४ अर्ब ३० करोड बराबरको रहेको छ ।...

वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धीः लुक्लामा एकाबिहानै ४ उडान

२०७५ असोज २० गते ११:५१

काठमाण्डु, २० असोज – नेपाल वायु सेवा निगमले आज बिहानै लुक्लामा चारवटा उडान भरेको छ । यसलाई नेपाल वायु सेवा निगमको इतिहासकै ठूलो उपलब्धी मानिएको छ । शनिबार बिहान ६ बजेदेखि नै वाई–१२ विमानले तीनवटा र ट्वीनअटरले एउटा उडान गरेको छ । लुक्लामा विदेशी...

जलविद्युत् आयोजनाको मुआब्जाप्रति स्थानीयवासीको आपत्ति

२०७५ असोज १९ गते १५:५६

दमौली, १९ असोज – तनहुँ जलविद्युत् आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जामा स्थानीयवासीले आपत्ति जनाएका छन् । आयोजनाको बाँधमा जाने प्रवेश मार्ग र ठेकेदारका लागि आवश्यक पर्ने व्यास नगरपालिका–५ बेतनीको जग्गाको मुआब्जाप्रति आपत्ति जनाइएको हो । आयोजना प्रभावित सङ्घका तर्फबाट अध्यक्ष तेजराज थपलियाले विज्ञप्ति...

ग्यासको मूल्य ह्वात्तै घट्यो

२०७५ असोज १९ गते १५:२७

भोजपुर, १९ असोज – भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसंंँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो । छैसठ्ठी किलोमिटरको सो...

सुनको जलप लगाएका गहनाको बिक्री बढ्दो

२०७५ असोज १९ गते १५:०७

दाङ, १९ असोज – चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ । सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न...

जापानद्धारा नेपाललाई तीस करोड बढी अनुदान सहयोग

२०७५ असोज १९ गते १२:३८

काठमाण्डु, १९ असोज – जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव...

एशियाली बैंकद्धारा पूर्वपश्चिम राजमार्गलाई बीस अर्ब ७० करोड ऋण

२०७५ असोज १८ गते १७:०१

काठमाण्डु, १८ असोज – एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ । बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको...

शेयर बजारमा सामान्य गिरावट

२०७५ असोज १८ गते १६:३८

काठमाण्डु, १८ असोज – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.८२ बिन्दुले...

नेपाल एयरले गर्यो काठमाण्डु–दाङ उडान तालिका र भाडादर सार्वजनिक

२०७५ असोज १८ गते १५:४३

दाङ, १८ असोज – नेपाल एयरलाइन्सले दाङमा नियमित उडान भर्ने भएको छ । नियमित उडानका लागि उडान कार्यतालिका समेत निगमले सार्वजनिक गरेको छ । बिहीबार निगमले दाङको हवाई सेवाका लागि समय तालिका र भाडादर कायम गरेको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । केही...

चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई निर्देशन

२०७५ असोज १८ गते १५:२४

काठमाण्डु, १८ असोज – प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ । समितिको आज यहाँ बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us