‘सुविसु क्यान इन्फोटेक’ मेला भृकुटीमण्डपमा सुरु

२०७३ माघ १३ गते १४:५०

काठमाण्डु, १३ माघ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला बिहीबारदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us