विद्यालयका लागि सासंद जोशीद्वारा २० लाख सहयोग

२०७३ माघ १६ गते १०:१२

काठमाण्डु, १६ माघ– दक्षिण पर्वतको रानीपानीमा सञ्चालित श्रीमद्भागवत ज्ञान महायज्ञ तथा विहादी धार्मिक महोत्सव शनिबारदेखि सुरु भएको छ । स्थानीय नेपालतारा माविमा स्नातक तह र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले आगामी माघ २२ गतेसम्म महायज्ञ सञ्चालन गरिएको हो । महायज्ञमा सांसद अर्जुनप्रसाद जोशीले रु...

मोदीखोलामा पुल निर्माण कार्य ठप्प

२०७३ माघ १५ गते १२:०७

काठमाण्डु, १५ माघ–पर्वतको सदरमुकाम नजिकै मोदीखोलामा निर्माण हुन लागेको मोटरेबल पुलको निर्माण कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । कुल रु तीन करोड ५० लाखको लागतमा मोदीबेनीमा निर्माण गर्न लागिएको पुलमा स्थानीय बासिन्दाले अवरोध गर्दा निर्माण कार्य रोकिएको छ । प्रसिद्ध ऐतिहासिक तथा पौराणिक...

प्रधानमन्त्री प्रचण्ड बोल्दा बोल्दै विद्युत् बन्द भएपछि…

२०७३ माघ १४ गते ११:११

काठमाण्डु, १४ माघ नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो । पाँचौँ पर्वत महोत्सवको उद्घाटन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us