काठमाण्डु, १८ माघ– रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम सुरु गर्ने भएको छ। रानीपोखरी पुनःनिर्माणको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरपालिकालाई दिएको भएपनि मन्दिर पुनःनिर्माण नियम विपरीत रहेको भन्दै विभागले गत भदौमा नै रोक लगाएको थियो। मन्दिर पुनःनिर्माणमा रोक लगाएपनि पोखरीको अन्य निर्माणको काम भने...