
मनागुआ, २६ मंसिर–क्यारिवियन नदीमा भएको एक डुङ्गा दुर्घटनामा ३७ जना निकारागुआली माझीहरु बेपत्ता रहेका नौसेना अधिकारीहरूले बिहबिार जानकारी दिएका छन् ।
निकारागुआ सैनिकसँग आवद्ध नौसेना बलका प्रमुखका अधिकारीहरुका अनुसार उत्तरी क्यारिवियन नदी डुङ्गामा सवार रहेका ५० जना माझीहरूमा १३ जनालाई मात्र उद्धार गर्न सकिएको छ ।
सो डुङ्गामा बढी मानिस सवार रहेको बताइएको छ । रासस÷सिन्ह्वा