पृथ्वी राजमार्गको यात्रामा शौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्छः आशिका तामाङ

काठमाण्डु टुडे २०८३ जेठ २९ गते १३:४४ मा प्रकाशित

काठमाण्डू, २९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले पृथ्वी राजमार्गको यात्रा गर्दा सौच गर्न गाडीबाट ओर्लिएर झाडीतिर दौडिनुपर्ने अवस्था रहेको बताएकी छन ।

आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद तमाङले सार्वजनिक सौचालय नहुँदा यस्तो बाध्यता रहेको भनेर उनले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘राजमार्गका प्रत्येक सय मिटरको दुरीमा सार्वजनिक शौचालय निर्माण गरियोस्,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us