काठमाण्डू, २८ जेठ– गृहमन्त्री सुधन गुरुङले काठमाण्डूको माइतीघरमा विभिन्न माग राखेर धर्नामा बसेकाहरू सँग भेटवार्ता गरेका छन ।
आज (बिहिबार) अपराह्न धर्नामा बसेकाहरूलाई भेटेर गृहमन्त्री गरुङले माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरे ।