जिम्मेवारी पूरा गरेर टोखास्थित घर फर्किन् सुशीला कार्की

काठमाण्डु टुडे २०८२ चैत १३ गते १७:१२ मा प्रकाशित

काठमाण्डू, १३ चैत– जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सूर्यादय टोल फर्किएकी छन ।

निर्वाचनपछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हाले पछि उनी बिदाइ भएकी हुन् । यसअघि कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us