एमालेले सार्वजनिक गर्यो पार्टीको घोषणापत्र

काठमाण्डु टुडे २०८२ फागुन ७ गते १४:०३ मा प्रकाशित

काठमाण्डू, ७ फागुन– एमालेले आगामी आसन्न निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । आज काठमाण्डूको एक होटलमा आयोजित कार्यक्रमकाबीच पार्टीले घोषणापत्र सार्वजनिक गरेको हो ।

एमालेले भर्चुअल माध्यमबाट घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका शीष नेताहरू पनि सहभागी रहेका छन ।

एमालेले आफ्नो घोषणापत्रमा विभिन्न युवाका योजनादेखि सञ्चार क्षेत्रको समृद्धिसम्मका विभिन्न योजना समेटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us