रास्वपाले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १२:२६ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालयको बैठक आज दिउँसो २ बजे पार्टी मुख्यालय बनस्थलीमा बस्ने गरी बोलाएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

छलफलका विषयमा समसामयीक र पार्टी गतिविधि, नियमावलीर कार्यविधिहरु, सर्वाङ्गीण संवाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारी र विविध रहेको बुर्लाकोटीले जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us