काठमाण्डू, ९ माघ– काठमाण्डूको गोठाटारमा एक जना मृत अवस्थामा फेला परेका छन ।
काठमाण्डूको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बालुवाखानीस्थित खाली जमिनमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष बुधवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।