निर्वाचन आयोगमा ‘दलितका लागि दलित’ अभियानको धर्ना

काठमाण्डु टुडे २०८१ माघ ९ गते १३:१६ मा प्रकाशित

काठमाण्डू, ९ माघ– दलितका लागि दलित अभियान नेपालले ४५ औ दिनसम्म सडकबाट उठाएको दलितको माग प्रति सरकारले बेवास्ता गरेको आरोप लगाउँदै भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको छ ।

राज्यसँग दलितलाई खोइ भन्ने प्रश्न गरिरहेको अभियानले दलितका मुद्दालाई लिएर भृकुटीमण्डपबाट निर्वाचन आयोगसम्म र्‍याली निकालेको छ हो । आयोगको गेटमा अभियानले धर्ना समेत दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us