राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त

काठमाण्डु टुडे २०८१ पुष १७ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, १७ पुस–सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को उपाध्यक्ष नियुक्त गरेको छ । सरकारले राखेपको उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको हो ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । उनी रुपन्देहीका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us